महाभियोग प्रकरणमा विपक्षी दलहरू सक्रिय, रास्वपा किन निष्क्रिय ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका विवादित न्यायाधीशहरूलाई महाभियोग लगाउने सम्बन्धमा आन्तरिक छलफल थालेको छ । बिचौलिया इनम सापकोटासँग न्यायमूर्तिहरूकै ‘नेक्सस’ देखिएको...
अब सामाजिक सञ्जाल, समाचारमूलक पेज र इन्फ्लुएन्सर पनि आचारसंहिताको दायरामा
काठमाडौँ । सरकारले ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्ने निर्णय गरेको छ । संघीय संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले नेपालको संविधानको धारा...
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा...
सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।...
मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु
चितवन । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६...
मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने...
अमेरिकाको चुनाव : रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, गभर्नर र सिनेटमा उलटफेर
टेक्सास, जर्जिया, आयोवा र ओहायोजस्ता राज्यमा डेमोक्रेटिकको जितले अमेरिकी राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।...
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन
यदि कार्कीले प्रहरी महानिरीक्षकको जिम्मेवारी निर्वाह गर्न नसकेको हो भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको आधार के हो? र, उनीमाथि कुनै गम्भीर समस्या नदेखिएको...
स्थानीय पूर्वाधार विकास विभागका ६ वटा रुग्ण ठेक्का तोड्ने निर्णय
काठमाडौँ । सरकारले लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका निर्माण ठेक्काहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयले स्थानीय पूर्वाधार विकास...
दानबहादुर कार्कीसामु दुई विकल्प : कानुनी लडाइँ कि मौन स्वीकार ?
काठमाडौँ । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाउने सरकारको निर्णयसँगै...
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय
मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत...
कांग्रेसको आधिकारिकता विवादमा छानबिन गर्न माग
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्णय प्रभावित पार्न आर्थिक चलखेल भएको भन्ने समाचारप्रति कांग्रेसनिकट छ भ्रातृ संस्थाको ध्यानाकर्षण भएको छ।...
प्रधानमन्त्रीको भारत भ्रमणमा हुनुपर्ने पहलबारे छलफल गर्न उत्सुक छु : मिश्री
१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका...
परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबिच द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे छलफल भएको...
१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको योग्यता नपुगेको चौधरीको मुद्दा अझै सर्वोच्चमा
काठमाडौँ । नेपाली कांग्रेसको गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट उद्योगपति विनोद चौधरी समावेशी कोटामा उपसभापति निर्वाचित भए ।...
सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको बैठक तत्काल बोलाउन सभामुखलाई अनुरोध गर्न निर्णय गरेको हो ।
१ करोडसम्मका देवानी विवादमा अदालत जानुअघि मेलमिलापको प्रस्ताव
उनका अनुसार सबै विवाद त्यसरी जान सक्दैनन् । तर देवानी प्रकृतिका एक करोडसम्म बिगो भएका मुद्दामा अदालतमा आउनुभन्दा अगाडि आफ्नै पालिका, आफ्नै वडामा विवाद...
संघको लाचारीपछि स्थानीय तहकै अग्रसरतामा बन्ने भयो फुर्केखोलामा पोन्टुन ब्रिज
काठमाडौँ। गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बगायो। पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने...
साढे ५ वर्षपछि निगमको आरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा
काठमाडौँ । नेपाल आयल निगमको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली साढे ५ वर्षपछि पूर्ण हस्तान्तरणको चरणमा पुगेको छ । लिमिटेडले आफ्ना सम्पूर्ण प्रशासनिक तथा...
३४औँ आईजीपी डा.केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा.मनोज केसीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह...
के कम वीर्य निस्कँदैमा शुक्रकीट पनि कम हुन्छन् ?
पुरुषको प्रजनन क्षमताबारे कुरा गर्दा वीर्य र शुक्रकीटलाई प्रायः एउटै अर्थमा बुझ्ने गरिन्छ । कतिपय पुरुषलाई वीर्य कम निस्किएमा शुक्रकीटको संख्या पनि कम हुन्छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।