THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
SF
सेतोपाटी

गृहमन्त्रीले नै लगाइदिए प्रहरी महानिरीक्षक केसीलाई फूली

गृहमन्त्री सुधन गुरूङले आइजिपीमा नियुक्त भएका प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन्।

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौँ। प्रहरी महानिरीक्षक मनोज केसीले दर्ज्यानी चिह्न लगाएका छन्। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। उनी आज मात्रै प्रहरीको...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा स्वार्थको द्वन्द्व हुने गरी सदस्य सिफारिस गरिएको भन्दै आपत्ति

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् विरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्तिलाई नै परिषद्को सदस्यमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन...

सरकारका गलत क्रियाकलापमा कांग्रेसले तीखो निगरानी गर्छ ः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विधिको शासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सरकारका गलत क्रियाकलापमाथि पार्टीले तीखो निगरानी राख्ने बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ।

यस वर्षको मनसुनजन्य विपदमा १३३ जनाको मृत्यु

काठमाडौँ । यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि...

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

‘हामी मतदाताले दिएको प्रत्येक मतलाई सम्मान गर्छौं र यो सरकारले पूरा ५ वर्ष निर्वाध ढंगले काम गर्न पाउनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

SF

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी– भनेको मान्छ भनेर नियुक्ति गरेको होला!

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको विषयमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

आईजीपी फेरबदल प्रकरणमा सरकार र रास्वपाबिच कुरा बाँझियो

काठमाडौँ। प्रहरी महानिरीक्षक(आईजीपी) पदबाट हटाइएका दान बहादुर कार्कीको जिम्मेवारी हेरफेरबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र सरकारबिच कुरा बाँझिएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्...

मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् ।...

हाम्रा ‘भगवान्’ करोडौँमा बिक्री, केहीलाई विभिन्न मुलुकबाट फिर्ता ल्याए पनि सयौँ बाँकी

काठमाडौंँ । नेपालका मठ–मन्दिर, गुम्बा र पुरातात्त्विक स्थलहरूमा पुजिने देवी–देवताहरू विश्व बजारमा करोडौँ र अर्बौं रुपैयाँमा लिलाम भइरहेका छन् । बाटोघाटो, चोक र मन्दिरका...

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

१८ कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ...

पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार छ :  कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार रहेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय...

रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो।...

विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

शर्माले कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसबारे प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे।

‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्न नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।...

देशमा उथलपुथल कि गोलचक्कर ? (भिडियो रिपोर्ट)

काठमाडौँ । सरकार भन्छ- बिराउँदैनौँ, डराउँदैनौँ, केही समय लाग्ला, देश अवश्य बन्छ । विपक्षी भन्छन्- अपरिपक्वहरूको हातमा सत्ता गयो, देश संकटमा छ । तर...

इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ ।

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ...

कांग्रेसले भन्यो– महाधिवेशनमा आर्थिक चलखेलको आरोप सरकारद्वारा प्रायोजित

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै फैलाइएका कुराहरू पूर्णतः असत्य र सरकारद्वारा प्रायोजित भएको आरोप लगाएका छन्।...

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

गाम्बियाले सन् २०१९ मा म्यान्माविरुद्ध सन् १९४८ को नरसंहार महासन्धि उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।