मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने सोचमा जापानी प्रधानमन्त्री
काठमाडाैँ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले...
बलात्कार कसुरमा १४ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
पक्राउ पर्नेमा पोखरा घर भएका हर्कबहादुर गुरुङ छन् ।
खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार
खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको...
अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ ।
रसुवा बाढी : प्रभावित क्षेत्रमा स्वास्थ्य प्रतिकार्य तीव्र, टोली परिचालन
काठमाडौँ। विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रको स्वास्थ्य सेवामा गम्भीर असर पुगेपछि स्वास्थ्य सेवा विभागको नेतृत्वमा प्रतिकार्य तीव्र पारिएको छ। बाढीका...
हाडनाता करणीका फरार कैदी पक्राउ
कास्की । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार रहेका एक कैदी कास्कीको रुपा गाउँपालिकाबाट पक्राउ परेका छन्। कास्कीको...
खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार
२२ भदौ, आबुधाबी (रासस/एएफपी) । खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा...
चोरीको ब्याट्री र मोटरसहित युवक पक्राउ
मोरङ । मोरङमा चोरीका सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रंगेली नगरपालिका-६ लव टोली बस्ने २६ वर्षीय सञ्जय मण्डललाई चोरीको ब्याट्री र मोटरसहित...
पहिरोले निसीखोलाका १२ परिवार विस्थापित
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित भएकाहरू आफन्तकोमा...
कोशी सरकारको न्यूनतम साझा कार्यक्रम : मदिरा ब्रान्डिङदेखि बाँदर नियन्त्रणसम्म
२२ भदौ, विराटनगर । कोशी प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले न्यूनतम साझा कार्यक्रम तयार गरेको छन् । प्रदेश सरकार...
सामाजिक सञ्जालमा अफवाह र त्रास फैलाउनेविरूद्ध प्रहरीको कारबाही, १० सदस्यीय विशेष समिति गठन
काठमाडौँ। सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्नेविरुद्ध नेपाल प्रहरीले कारबाही अघि बढाएको छ। विपद्को संवेदनशील घडीमा भ्रामक सामग्री फैलाउने र...
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
२२ भदौ, लेबनान (रासस/एएफपी) । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको...
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिप्न खुला
मुस्ताङ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट...
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा.गोपाल...
सुदूरपश्चिम प्रदेशमा एमाले-नेकपा गठनबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मुख्यमन्त्री खगराज भट्ट र नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार संयुक्त रूपमा सरकारको ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सुरुङभित्रबाट मानिसको आवाज आयो भन्ने सुन्दा विश्वास गर्नै गाह्रो भयो
त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब १५ मिटर लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको...
अधिकांश बाढी प्रभावित क्षेत्रमा राहत पुगिसकेको विपद् प्राधिकरणको दाबी
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन्। प्राधिकरणमा सोमबार...
रसुवा बाढी : राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा एक करोड ३८ लाख सहयोग
नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो।
महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न कांग्रेस निर्वाचन समितिको बैठक आह्वान
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको...
हेटौँडामा सात वर्षपछि पुनः सञ्चालनमा आयो तौलपुल, त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गरिने
मकवानपुर । सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ। नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११ थानाभर्याङमा जिल्ला प्रशासन कार्यालय...
कोशीमा एमाले–नेकपाको न्यूनतम साझा कार्यक्रम
प्रदेश सभाबाट पारित भइसकेको कोशी प्रदेशको बजेटलाई बहुमतका बलमा ‘पुनरावलोकन’ गर्ने घोषणा गर्दै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक...
सिर्सिया खोलामा प्रदूषण रोक्न उद्योगहरूलाई मन्त्रीले दिइन् समयसीमा
२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको...
४ अर्बको परियोजनामा लगाइएको आगो
भदौ २४ को घटना केवल करोडौं रूपैयाँका संरचना र उपकरणमा भएको क्षतिको कथा मात्र रहेन। कुनै पनि परियोजनासँग स्थानीय अर्थतन्त्र कसरी जोडिएको हुन्छ भनेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।