हेटौँडामा सात वर्षपछि पुनः सञ्चालनमा आयो तौलपुल, त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गरिने
मकवानपुर । सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ। नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११ थानाभर्याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो। २०७७
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →