THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
रातोपाटी

गाजासम्बन्धी मुद्दामा जर्मनीको चुनौती

काठमाडाैँ । गाजामा इजरायलको सैन्य अभियानलाई हतियार तथा सैन्य सहयोगमार्फत सघाएको आरोपमा निकारागुआले जर्मनीविरुद्ध दायर गरेको मुद्दामा बर्लिनले सोमबार संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा आफ्नो...

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सोलुखुम्बु । सोलुखुम्बुको सिद्धिचरण राजमार्ग अन्तर्गत साल्मे खण्डमा पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन समयमा सवारी आवागमनमा रोक लगाएको छ । जिल्ला...

एनभीएल : मधेसलाई हराउँदै अन्नपूर्णको लगातार दोस्रो जित

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा अन्नपूर्ण स्पाइकर्सले लगातार दोस्रो जित निकालेकाे छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा साेमबार भएकाे पहिलाे...

मुस्ताङमा स्याउ टिप्न खुल्ला

मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ।

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौँ । नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’...

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने सोचमा जापानी प्रधानमन्त्री

२२ भदौ, टोकियो (रासस/सिन्ह्वा) । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार...

SF

बाढी पीडितको अपमान गरेर भिडिओ बनाउने युवा पक्राउ

बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ।...

भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको...

म्याग्दीमा ७२ वर्षीया हजुरआमाको ह’त्या गरी फरार नाति पक्राउ

म्याग्दीको बेनीमा आफ्नै ७२ वर्षीया हजुरआमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २६ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।...

एनभीएलमा अन्नपूर्ण स्पाईकर किंग्सको लगातार दोस्रो जित

२२ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाईकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार...

वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाहीको चेतावनी

काठमाडौँ । उद्योग विभागले सिर्सिया खोलालाई प्रदूषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सोमबार सिर्सिया खोला आसपासका...

विपद्‌मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका...

कञ्चनपुरमा नदी किनारमा महिला मृत भेटिइन्

२३ भदौ, धनगढी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्लाफाँटा नगरपालिका–३ को पिपलाडीमा सुनबरा नदीको किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना...

गाँजा र मदिरालाई मान्यता दिने, एकीकृत ग्रामीण विकास प्राधिकरण गठन गर्ने प्रस्ताव

विराटनगर । कोशी प्रदेशका सत्ता सहयात्री दलहरू; नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण...

दलित बालबालिकाको शिक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

जनकपुरधाम। दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबिच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। दलित महिला सङ्घ धनुषाले...

चिलिमेमा चट्टान विस्फोट गराएर बाटो खोल्ने काम भइरहेको छ : भारतीय राजदूत

२३ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् । उनले सञ्जालमार्फत निरन्तर...

बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ। विपद्का...

सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २२ लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ।...

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ । वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ । अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा...

बाढी प्रभावितको कुशलताको कामना गर्दै धर्मग्रन्थ पाठ

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी निधन भएका ज्ञात/अज्ञात सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरस्थित वाग्मती तटमा वैदिक ब्राह्मणद्वारा विभिन्न ग्रन्थ...

पाक्यो मुस्ताङी स्याउ, आजदेखि सबै प्रजातिका टिप्न खुला

मुस्ताङमा गत वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजारको स्याउ उत्पादन भएको थियो ।

पूर्वमुख्यमन्त्रीले अवरोध गर्ने डरले कर्णाली प्रदेश सभा बन्धक !

सुर्खेत । भदौ १६ गते पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सभा अवरुद्ध गरे । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएपछि उनी सदनमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।