THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026
रातोपाटी

सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी

सुनसरी । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ । पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत्...

देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्।...

SF

चन्द्रागिरिमा मंसिर १० देखि टी-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० को दोस्रो संस्करण आयोजना हुने भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

को हो गगन थापा? म त चिन्दा पनि चिन्दिनँ- शशांक कोइराला

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले गगन थापाको नाम नलिन आग्रह गरेका छन्।

SF

जिप दुर्घटनामा ९ जना घाइते

ओखलढुंगामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एफआईभीबीका अध्यक्षलाई टाइगर कप भलिबलम प्रमुख अतिथिको निमन्त्रणा

७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का अध्यक्ष फाबियो अजभेदोलाई टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन...

SF

गण्डकी परिक्रमा महोत्सव आजदेखि

नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो।

नेपालका प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक

७ मंसिर, काठमाडौं । नेपाली प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ढाका वन्डरर्सले सामाजिक सञ्जालमार्फत क्षेत्रीलाई मुख्य...

दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित भएको छ । प्रहरी महानिरीक्षक मनोजकुमार केसीले म्याद नबुझ्दा आजको सुनुवाइ प्रभावित भएको हो...

नदीको सफाइसहित काठमाडौंलाई बस्न योग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौंलाई सुरक्षित तथा बस्न योग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।...

SF

'बाटुलो जून' बन्यो अनमोलको करिअरकै दोस्रो ठूलो हिट, कमाइ पुग्यो साढे ८ करोड नजिक

११ दिनको कमाइसँगै 'बाटुलो जून' अनमोल केसीको करिअरकै दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।

हरेक दिन एउटा काँचो प्याज खाँदा के हुन्छ ?

प्याज हाम्रो भान्सामा प्राय: नटुट्ने तरकारी हो । यसलाई सिधै तरकारी बनाएर खाने भन्दा पनि तरकारीमा स्वाद बढाउने पूरक तरकारीका रुपमा यसको प्रयोग हुने...

दशाैँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको ड्र सार्वजनिक

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो । दशौँ राष्ट्रिय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनले लेखे– करूणा नै सबभन्दा ठूलो शक्ति

महिला उद्यमीलाई आत्मनिर्भर बन्न सघाउँदै कोसेली घर

स्थानीय उत्पादनको प्रवर्धन, महिला उद्यमीको प्रोत्साहन र घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको चितवनको कोसेली घर स्थानीय उत्पादकका लागि भरपर्दो बजार...

SF

स्वावलम्बन लघुवित्तले घोषणा गऱ्यो लाभांश

लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी

काठमाडौँ । नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी...

केपी खनालले फोन नउठाएपछि आशिका तामाङको प्रश्न : सर्वसाधारणले कसरी गुनासो गर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदसँग सम्पर्क गर्न पनि इन्टरनेट आवश्यक पर्ने अवस्थाप्रति असन्तुष्टि जनाएकी छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने निर्णय भइसक्यो, पार्टी एउटै हुन सक्छ- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्य गरी आउँदो स्थानीय र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।