दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित
काठमाडौँ । दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित भएको छ । प्रहरी महानिरीक्षक मनोजकुमार केसीले म्याद नबुझ्दा आजको सुनुवाइ प्रभावित भएको हो । अन्य विपक्षीले म्याद बुझे पनि आईजीपी केसीले म्याद नबुझेका हुन्। आईजीपी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →