नेपालका प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक
७ मंसिर, काठमाडौं । नेपाली प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ढाका वन्डरर्सले सामाजिक सञ्जालमार्फत क्षेत्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो। उनले असादुजामान असदको स्थान लिनेछन्। एएफसी ए लाइसेन्स तथा हल्यान्ड फुटबल युनिभर्सिटीबाट सी लेभलको लाइसेन्स प्राप्त क्षेत्री पहिलोपटक बंगलादेशी क्लबको मुख्य प्रशिक्षक बनेका हुन्। उनले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →