शीतल निवासमा संविधान दिवस, प्रधानमन्त्री शाहप्रति विदेशी प्रतिनिधिको चासो
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा...
सङ्घीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोमा पुर्यायो : खिमलाल देवकोटा
काठमाडौँ । सङ्घीयताविद् खिमलाल देवकोटाले सङ्घीयताका कारण राज्य संयन्त्र जनताको घरदैलोसम्म पुगेको बताएका छन्। संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सङ्घीयतालाई...
कुशको लास
चितामाथि सुताएर आगो झोस्नै आँटेको बेलामा जुरुक्क उठ्यो कुशको लास र सम्बोधन गर्यो– ए मलामीहरू हो ए मेरा छोराछोरी, दाजुभाइ, इष्टमित्र र सँगिनी हो...
कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी...
सुरुङभित्रको अन्तिम मान्छे
यहाँ अँध्यारो सुरुङभित्र निसासिएको म मात्र कहाँ छु र? माटो, पहिरो र चट्टानले मलाई मात्र पुरेकै कहाँ हो र? संसारै भासिइसक्यो! बगिसके बस्ती र...
‘औषधि कहाँ कति छ, कहाँ अभाव छ भन्ने रियल टाइम जानकारी हुने प्रणाली बनाउनुपर्छ’
कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन्।...
प्रज्ञाको मन्दिरमा दुर्गन्धित विचार
यहाँ आउने/जाने पनि त प्राज्ञ नै होलान् अनि आफूले लघुशंका गरिसकेपछि एक मग पानी खन्याउँदा के तिनीहरूको प्रज्ञा पखालिन्छ?
देश भौगालिक र राजनीतिक दुवै हिसाबले संवेदनशील छ : पूर्वराष्ट्रपति भण्डारी
३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु...
रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यले ल्याइएको नयाँ प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्...
शीतलनिवासमा संविधान दिवस (तस्बिरहरू)
शनिबार विशेष समारोह गरी शीतलनिवासमा संविधान दिवस मनाइएको हो।
नेपालमा सुस्ताएको ‘हली’ बेलायतमा विशेष प्रदर्शन हुँदै
बेलायतमा प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिए।...
नेपाल भौगोलिक र राजनीतिक रूपले अति संवेदनशील : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन्। शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद्...
संविधान दिवस : संघीयताको अधुरो यात्रा
असोज ३ एउटा संवैधानिक दस्तावेज जारी भएको ऐतिहासिक दिन मात्र होइन; यो केन्द्रीकृत र एकात्मक राज्यसत्ताले सिर्जना गरेका संरचनात्मक विभेद, पहुँचहीनता र असमानतालाई अन्त्य...
तस्बिरमा हेर्नुहोस् संविधान दिवसमा राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रम
काठमाडौँ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ । सोही अवसरमा राष्ट्रपति कार्यलयमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा...
संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्याली
३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ । ‘बाढीपीडितका...
आलोचना सुन्ने र राज्यलाई जबाफदेही बनाउने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन्।...
सरकारको २१ बुँदे कार्ययोजनाको छायामा सेयर बजार
काठमाडौँ। वर्तमान सरकार गठन भएदेखि नै नेपाली पुँजीबजार अपेक्षाकृत लयमा फर्कन सकेको छैन । पुँजीबजार सुधारका लागि सरकारले बारम्बार प्रयास भने गरिरहेको छ । सुरुमा अर्थमन्त्री डा.
सांसद् यज्ञमणि भन्छन्: राप्रपासहितका दलले संविधान संशोधनको विषय उठाए पनि स्पष्ट धारणा ल्याएनन्
राप्रपालगायतका दलका नेताहरू संविधान संशोधनका लागि सिंहदरबार आएर छलफलमा सहभागी भए पनि पछि आफ्नो धारणा स्पष्ट नगरी बाहिरिएको उनको भनाइ छ।...
२०औं एसियन गेम्स उद्घाटन, चन्द्र र मानमतीले बोके नेपालको झण्डा
जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरे । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै सुरु भएको उद्घाटन समारोहमा...
संविधानको एक दशक : वर्तमानको प्राथमिकता– संशोधन कि कार्यान्वयन ?
सरकारले मात्र संविधान संशोधनको आवश्यकता महसुस गर्नु पर्याप्त हुँदैन; यस्तो आवश्यकताको बोध सबै सरोकारवालाले गर्नु अपरिहार्य छ। सरकारले त्यसको संयोजन, समन्वय र सहजीकरण गरिदिनुपर्छ।...
त्रिशूली-१ को सुरुङबाट निकालिएका शव नुवाकोटमा, सनाखतका लागि प्रहरीको अनुरोध
काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो भौतिक तथा मानवीय क्षति भएको थियो।...
शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, हेर्नुस् तस्वीरहरू
समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागी रहेको थियो ।
सिमरामा असोज १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल हुने
काठमाडौँ । सिमरा भेट्रान क्लबको आयोजनामा ‘एक्स्ट्रिम जितपुर सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता असोज १० गतेदेखि १७...
बाढी पीडितलाई सम्झिँदै राष्ट्रपति पौडेलले भने- संविधान नागरिकको सेवक बन्नुपर्छ
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्।...
भारतद्वारा थप ११ टन राहत सामग्री हस्तान्तरण
काठमाडौँ । भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप ११ टन राहत सामग्री पठाएको छ। गत भदौ १० मा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।