आलोचना सुन्ने र राज्यलाई जबाफदेही बनाउने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →