THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
रातोपाटी

यस्तो हुनुपर्छ नयाँ मापदण्डअनुसार तोरीको तेलको नयाँ गुणस्तर

काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरीको तेलको गुणस्तरसम्बन्धी मापदण्ड (ने गुणस्तर ०३ः२०३५) लाई दोस्रो पटक...

बलबहादुर केसीले अधिवेशनमा भाग नलिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी अधिवेशनमा भाग नलिने भएका छन् । शनिबार नेता केसीले सो कुराको जानकारी दिएका हुन् । उनले...

भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ : राष्ट्रपति पौडेल

‘यो विपत्तिले हामीलाई सम्झाएको छ– विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भने ।

जापानमा २०औँ एसियाली खेलकुदको भव्य उद्घाटन, तस्बिरहरू

काठमाडौँ । जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियन गेम्स)को औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ। नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा स्थानीय समयअनुसार...

एनपीएलमा डीआरएसदेखि विदेशी खेलाडीको स्वीकृतिसम्म :  पारस खड्काले के भने ?

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा विदेशी खेलाडीको सहभागिता र डीआरएस प्रविधिको प्रयोगबारे...

गण्डकीका मुख्यमन्त्रीको गुनासो- संघले कानुन र वित्तीय अधिकार नदिँदा प्रदेशलाई काम गर्न सकस

दलहरूको असफलतासँगै व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव रहेको दाबी गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न हुँदैन : वरिष्ठ अधिवक्ता केसी

काठमाडौँ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न नहुने बताएका छन्। संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान...

बागमतीका मुख्यमन्त्री भन्छन्- खेल क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्छौं

३ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन्...

दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ को ब्रान्ड एम्बेसडर नियु्क्त

३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । क्रिकेटसम्बन्धी विभिन्न...

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयका...

‘आचार्य’को ट्रेलर सार्वजनिक, निखिलले भने – जंग जित्नु छ

काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको नयाँ फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच...

एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो

३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको तालिका शनिबार सार्वजनिक भइसकेको छ । तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध...

रसुवा पुग्नै मुस्किल…(तस्वीरहरू)

काठमाडौंबाट रसुवा पुग्नका लागि प्रयोग हुने तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी चाप बढेको छ ।

संविधानको मर्ममाथि प्रहार भए रास्वपा संविधान जोगाउन प्रतिबद्ध छ : न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन्। संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै...

‘मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन’

मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्।

देउवा गुट छोडेको होइन, पार्टीको मूलधारमा आएका हौं : श्याम घिमिरे

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू कुनै गुट छोडेर अर्को समूहमा प्रवेश नगरेको बताएका छन् । उनले आफूहरू कुनै नयाँ...

युरोपमा पहिलो पटक भेटियो डिप्लोडोकस डाइनासोरको जीवाश्म

यस खोजले अन्तिम जुरासिक कालमा पूर्वी इबेरियाको डाइनासोर विविधताबारे नयाँ जानकारी थपेको छ ।

बाढीले सबै बगायो, तर बगेन बैंकको ऋण

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदी किनारका बस्ती मात्र बगाएन, उक्त क्षेत्रका हजारौँ मानिस बगे, वर्षौँको पसिनासँगै अर्बौँ क्षति भयो ।...

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

काठमाडौँसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ, बारा, चितवन र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो र राति भएका यी...

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइन : प्रदेश प्रमुख देवकोटा

३ असोज, काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र...

संविधानले राज्य सञ्चालनका लागि मार्ग र पद्धति दिन्छ : काशीराज दाहाल

संविधान दिवसका अवसरमा आज चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले संविधान निर्माण गर्नुमात्रै पर्याप्त नहुने भन्दै यसको मर्म र भावनाअनुसार कार्यान्वयन र संवैधानिक संस्कृतिको विकास...

वर्षमान भन्छन्: मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ

अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनले बताए । ...

जबर्जस्ती करणी अभियोगमा झापा, कपिलवस्तु र कैलालीबाट पाँच जना पक्राउ

काठमाडौँ । झापा, कपिलवस्तु र कैलालीका विभिन्न स्थानमा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पीडितका तर्फबाट परेको उजुरीका आधारमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।