THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
अनलाइनखबर

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ । ‘बाढीपीडितका...

आलोचना सुन्ने र राज्यलाई जबाफदेही बनाउने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन्।...

सरकारको २१ बुँदे कार्ययोजनाको छायामा सेयर बजार

काठमाडौँ। वर्तमान सरकार गठन भएदेखि नै नेपाली पुँजीबजार अपेक्षाकृत लयमा फर्कन सकेको छैन । पुँजीबजार सुधारका लागि सरकारले बारम्बार प्रयास भने गरिरहेको छ । सुरुमा अर्थमन्त्री डा.

२०औं एसियन गेम्स उद्घाटन, चन्द्र र मानमतीले बोके नेपालको झण्डा

जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरे । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै सुरु भएको उद्घाटन समारोहमा...

संविधानको एक दशक : वर्तमानको प्राथमिकता– संशोधन कि कार्यान्वयन ?

सरकारले मात्र संविधान संशोधनको आवश्यकता महसुस गर्नु पर्याप्त हुँदैन; यस्तो आवश्यकताको बोध सबै सरोकारवालाले गर्नु अपरिहार्य छ। सरकारले त्यसको संयोजन, समन्वय र सहजीकरण गरिदिनुपर्छ।...

त्रिशूली-१ को सुरुङबाट निकालिएका शव नुवाकोटमा, सनाखतका लागि प्रहरीको अनुरोध

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो भौतिक तथा मानवीय क्षति भएको थियो।...

शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, हेर्नुस् तस्वीरहरू

समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागी रहेको थियो ।

सिमरामा असोज १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल हुने

काठमाडौँ । सिमरा भेट्रान क्लबको आयोजनामा ‘एक्स्ट्रिम जितपुर सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता असोज १० गतेदेखि १७...

बाढी पीडितलाई सम्झिँदै राष्ट्रपति पौडेलले भने- संविधान नागरिकको सेवक बन्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्।...

भारतद्वारा थप ११ टन राहत सामग्री हस्तान्तरण

काठमाडौँ । भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप ११ टन राहत सामग्री पठाएको छ। गत भदौ १० मा...

लोक कल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोक कल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा...

एसियाड खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

सूर्यमुखी तेलमा नयाँ मापदण्ड : भ्रामक शब्दावली र दाबी पूर्ण प्रतिबन्ध

काठमाडौँ । सरकारले प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको...

नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति पौडेल

‘आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौं,’ राष्ट्रपति पौडेलले भने ।

साइबर सुरक्षा परीक्षणका क्रममा ‘गुगल जेमिनाई’द्वारा तीन कम्पनी ह्याक

न्युयोर्क । साइबर सुरक्षा क्षमता परीक्षणका क्रममा गुगलको ‘जेमिनाई’ मोडलले तीनवटा कम्पनीलाई ह्याक गरेको तथ्य प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले अल जजिरासँग पुष्टि गरेको...

SF

जंगली हात्ती 'रोनाल्डो' मृत फेला, करेन्ट लागेर मरेको हुन सक्ने निकुञ्जको अनुमान

निकुञ्जका अनुसार उक्त तार प्लास्टिकले लेपन गरिएको इन्सुलेटेड तार थियो।

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

३ असोज, काठमाडौं । २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा...

महिलाको गोप्य भिडियो खिच्न स्मार्ट चस्माको दुरुपयोग

क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ। स्मार्ट...

केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा

पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।...

विकास सडक र पुल मात्र होइन, मानिसको भविष्य र सुरक्षा पनि हो :  राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी मानिसको भविष्य र सुरक्षासँग जोड्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आफ्नो विचार...

SF

सफलताको अर्को परिभाषा: आफू माथि पुग्दा अरूका लागि सिँढी बन्नू

त्योसँगै एउटा वाक्य पनि, ‘जागिर गर, तर जागिरे मानसिकताले होइन।’

नेसन्स लिगका लागि पोर्चुगलको टोली सार्वजनिक, रोनाल्डोले टोलीमा पाए निरन्तरता

लिस्बन । पोर्चुगलका नयाँ प्रशिक्षक जर्ज जेसुसले नेसन्स लिगका आगामी चार खेलका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा क्रिस्टियानो रोनाल्डो समेटिएका छन्। साविक विजेता...

संविधान संशोधन अग्रगामी र उपलब्धिको रक्षा गर्ने खालको हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन आवश्यक भए पनि मुलुकलाई पछाडि धकेल्ने नभई अग्रगामी र संविधानका उपलब्धिको रक्षा गर्ने दिशामा अघि...

परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ।...

एसियाडमा पदक ल्याउने गरी खेल्छौँ : कप्तान दीपेन्द्रसिंह ऐरी

काठमाडौँ । जापानमा आजदेखि औपचारिक रूपमा सुरु भएको २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन लागेको नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले यस पटक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।