बाढीपीडितको राहतका लागि एभरेस्ट स्कुल परिवारको ९ लाख ५ हजार रुपैयाँ सहयोग
भक्तपुर। एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रूपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ...
चमेलिया नदी पहिरोले थुनियो, भट्टार बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै
अध्यक्ष बोहराका अनुसार पहिरो करिब दुई घण्टादेखि निरन्तर खसिरहेको छ। माथिल्लो डाँडाको ठूलो भाग खसेर पहिरो आएको र यसअघि पनि सो क्षेत्रमा पहिरो जाने...
त्रिशूली– ३ ‘ए’ को सुरुङमा सेनासँगै विद्युत् प्राधिकरणका कर्मचारी पनि खटिए
१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसहरुको खोजी र उद्धारका लागि नेपाली सेनासँग नेपाल विद्युत प्राधिकरणका कर्मचारी...
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ!
हामीलाई आफ्नो ठाउँको जोखिम चिनाउनुस्। सुरक्षित ठाउँ देखाउनुस्। ड्रिल गराउनुस्। प्राथमिक उपचार सिकाउनुस्। आपत्कालीन अवस्थामा आत्तिन होइन, निर्णय गर्न सिकाउनुस्। ताकि भोलि मेरी बहिनीले...
अभिनेता वीरेन श्रेष्ठद्वारा बाढी प्रभावितका लागि सहयोग
काठमाडौँ । अभिनेता वीरेन श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन् । श्रेष्ठले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
पहिरोले थुनियो चमेलिया नदी, भटारका १५ परिवारलाई सुरक्षित स्थानमा सारिँदै
धनगढी। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ। निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो।...
रसुवा बाढी : उपचाररत २ जनाको मृत्यु
१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना...
दार्चुलामा पहिरो खस्दा चौलानी नदी थुनियो, सतर्क रहन आग्रह
दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ।...
दार्चुलामा पहिरो, चमेलिया नदी आंशिक थुनियो
'ठूलै पहिरो खसेको हो। नदी पूरै थुनिएको अवस्था होइन। अहिले केही भाग निकास भएको पनि छ,' उनले भने।
सञ्चारमन्त्री तिमिल्सिना शिक्षण अस्पतालमा, रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे लिए जानकारी
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन्। मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर...
कृष्णभीर पहिरो पन्छाउने काम तीव्र, ५० मिटर ट्र्याक तयार
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन वैकल्पिक उपायअन्तर्गत भित्रपट्टिबाट ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका...
बुवा बाढीमा बगे, ११ वर्षीया छोरी किरिया गर्दैछिन्
हात समातेर विद्यालय जाने, रहरहरू भन्ने र साथीभाइसँग खेल्दै रमाउने उमेरमा ११ वर्षीया खुश्वु कार्की भोटेकोशी बाढीमा बेपत्ता बुवाको किरिया गर्न विवश छिन् ।
बाढीपछि चीनतर्फ फसेका थप १५५ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
१९ भदौ, सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ...
कान्ति लोकपथमा पहिरोको सास्ती : सडक खुलाउन प्रयास जारी
काठमाडौँ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।...
नेपालीमा आशाको दियो बाल्न सफल दुई अनुहार
दुई जनाको जीवित उद्धार केवल एउटा उद्धार घटना होइन, निराशाबीच बाँकी जीवन बचाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो।...
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।...
परिवारको गुजाराकै लागि कञ्चनपुरबाट रसुवा पुगेका एकै परिवारका तीन जना बेपत्ता
धनगढी । ‘मेरो छोरोले प्रहरी बन्ने ठुलो सपना सजाएको थियो । दुई पटक परीक्षा दियो, सफल भएन । फेरि एकपटक फर्म भरेर नाम निकाल्छु...
भोटेकोशीको भेलमा हराएको एउटा आवाज!
त्यो एउटा वाक्यले शरीरभरि दौडिरहेको डरलाई केही क्षणका लागि रोकिदियो। म कति खुसी भएँ, त्यसको हिसाब शब्दसँग छैन। सायद त्यो दिन मैले बुझेँ ‘म...
पाकिस्तान क्रिकेट विवादमा जिलेस्पीको टिप्पणी : जावेदले पहिले आफूलाई ऐनामा हेर्नुपर्छ
पाकिस्तानका पूर्वप्रशिक्षक जेसन जिलेस्पीले अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताएका छन्।...
धुन्चे बन्यो राहत र उद्धारको केन्द्र
रसुवा। रसुवाको भोटेकोशी बाढीपछि सडक र पुलहरू क्षतिग्रस्त हुँदा प्रभावित बस्तीहरूमा पुग्न निकै कठिन भएको छ। सडकमार्ग अवरुद्ध भएपछि अहिले जिल्ला सदरमुकाम धुन्चे राहत...
‘जबसम्म आशाको किरण रहन्छ, हामी कहिल्यै हार मान्ने छैनौँ’
जियाङका अनुसार सेनाले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, सडकबाट पहिरोको भग्नावशेष हटाउने, सामग्री ढुवानी तथा वितरणका साथै चिकित्सा र महामारी रोकथामसम्बन्धी काम गरिरहेको छ।...
खानेपानी संकटमा गल्छी–६ : अरू राहत पुग्यो, चाहिएको छ पानी, टेन्ट र पुनर्स्थापना
धादिङको गल्छी गाउँपालिका–६ मा अहिले बाढीपीडितका लागि सबभन्दा ठूलो खाँचो 'खानेपानी' हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।