राष्ट्रसंघीय महासभामा नेपालको प्राथमिकता ‘जलवायु न्याय’
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा हुने संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालय सोहीअनुसारको तयारीमा जुटेको छ। यसअघि...
नेकपाको तीन वटा टोली बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका उद्धार, राहत तथा व्यवस्थापनका लागि तीन वटा टोली खटिएका छन् । बागमती...
सुरुङबाट उद्धार गरिएका सञ्जयलाई भेट्न काठमाडौँ आइपुगे बुवा र काका
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था...
बाढी प्रभावित क्षेत्र नुवाकोटमा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्।...
त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर भित्र पुगे उद्धारकर्मी
काठमाडौँ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी...
बाढीको मूल्य : नेपालले कसरी पाउनसक्छ क्षतिपूर्ति ?
विपत्तिले सामाजिक सम्बन्धमा पुर्याउने क्षतिलाई पनि छुट्टै हेर्नुपर्छ। परिवारहरू विस्थापित हुँदा, गाउँहरू खाली हुँदा, मानिसहरू फरक ठाउँमा बसाइँ सर्दा र स्थानीय संस्थाहरू कमजोर हुँदा...
बागलुङमा ग्यास वितरणमा प्रहरी खटिनुपर्ने अवस्था, उपभोक्ता र विक्रेता एकापसमा आजित
बागलुङ। बागलुङ बजारका ग्यास डिलरहरूकहाँ उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। बागलुङमा शुक्रबार ग्यास आउने पालो भएकाले बिहान ३ बजेदेखि नै उपभोक्ताहरू लाइनमा बसेका...
मौसम खराबीका कारण रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्याउनै समस्या
१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे...
बाढीका घाइतेको काठमाडौँका तीन वटा अस्पतालमा उपचार जारी
काठमाडौँ । गत भदौ १० गते बुधबार रसुवा, नुवाकोट, गोरखा तथा धादिङ जिल्लामा आएको भीषण बाढी पहिरोमा परी घाइते भएका नागरिकहरूको काठमाडौँका तीन प्रमुख...
बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ।
सांसद भरत खड्का डिस्चार्ज
काठमाडौँ । प्रतिनिधिसभा सदस्य भरत खड्का डिस्चार्ज भएका छन् । वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार स्वास्थ्य अवस्थामा सुधार आएपछि खड्का डिस्चार्ज भएका...
आफन्त गुमाएको पीडा भुल्दै राहत र उद्धारमा खटिइन् अभिनेत्री रजनी, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ। अभिनेत्री रजनी केसीले बाढीपीडितहरूका लागि नुवाकोटको विदुर नगरपालिकास्थित टारमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्। काठमाडौँबाट डाक्टर सुदीप पण्डितसहितको टोली लिएर आफ्नो जन्मजिल्ला...
विभिन्न देशमा छैनन् नेपाली राजदूत, विपद्को परिस्थितिमा कस्तो प्रभाव पर्छ ?
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण देशमा ठुलो जनधनको क्षति भएको छ । बाढीमा परेर १२ सय जनाभन्दा बढीको निधन भइसकेको छ ।...
बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा ओली (तस्बिरहरू)
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा पुगेका छन् । अध्यक्ष ओली शुक्रबार बाढी प्रभावित क्षेत्र नुवाकोटको...
बाढीपीडितको राहतका लागि एभरेस्ट स्कुल परिवारको ९ लाख ५ हजार रुपैयाँ सहयोग
भक्तपुर। एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रूपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ...
चमेलिया नदी पहिरोले थुनियो, भट्टार बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै
अध्यक्ष बोहराका अनुसार पहिरो करिब दुई घण्टादेखि निरन्तर खसिरहेको छ। माथिल्लो डाँडाको ठूलो भाग खसेर पहिरो आएको र यसअघि पनि सो क्षेत्रमा पहिरो जाने...
त्रिशूली– ३ ‘ए’ को सुरुङमा सेनासँगै विद्युत् प्राधिकरणका कर्मचारी पनि खटिए
१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसहरुको खोजी र उद्धारका लागि नेपाली सेनासँग नेपाल विद्युत प्राधिकरणका कर्मचारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।