चमेलिया नदी पहिरोले थुनियो, भट्टार बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै
अध्यक्ष बोहराका अनुसार पहिरो करिब दुई घण्टादेखि निरन्तर खसिरहेको छ। माथिल्लो डाँडाको ठूलो भाग खसेर पहिरो आएको र यसअघि पनि सो क्षेत्रमा पहिरो जाने गरेको उनले बताए।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →