THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
SF

उद्धार कोषमा अमेरिकाबाट व्यवसायी पासाङ लामाले गरे १ करोड रुपैयाँ सहयोग

के-पप स्टार ली नोद्वारा नेपालका बाढीपीडितलाई ७२ हजार अमेरिकी डलर सहयोग

के-पप ब्वाय ब्यान्ड ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा भीषण बाढीबाट विस्थापित मानिसको राहतका लागि १० करोड वन (करिब ७२ हजार अमेरिकी डलर) सहयोग...

कान्ति राजमार्गमा सवारीको चाप, संयमित भएर सवारी चलाउन आग्रह

काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी...

रसुवा बाढीबाट ५ जिल्लाका ४९ वडा प्रभावित

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पाँच जिल्ला प्रभावित भएका छन्।

भोटेकोशी बाढी : अत्यावश्यक काममा बाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ।...

भोटेकोशी बाढी : धनगढी उपमहानगरपालिकाले गर्‍यो ४१ लाख सहयोग

धनगढी । धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

SF

सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

डिभाइन हेल्थकेयरले सर्वसाधारणमा शेयर जारी गर्ने

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ...

SF

'६ जना हामफालेर बाँच्यौं, ३० जनासहितको बस हेर्दा हेर्दै बगायो'

‘नदी सङ्लै छ। घाम लागेको छ। बाढी भनेको अलिअलि होला भनेर सोच्यौं,’ बसमै सवार बद्री देवकोटाले भने।

गल्छी–रसुवागढी सडक आयोजनाद्वारा विनाशकारी बाढीबाट ध्वस्त सडक पुनर्निर्माणका लागि  टेन्डर आह्वान

नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले सडक मर्मत तथा विभिन्न विपद् व्यवस्थापन कार्यका लागि योग्य बोलपत्रदाताहरूबाट दरभाउ पत्र आह्वान गरेको छ। आयोजनाले आइतबार एक सूचना...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भाेटेकाेशी बाढी: ‘अब हाम्रो मोबाइल टिप्दैन’ भनेपछि अमरकाजी दम्पती सम्पर्कविहीन

मनसरोवर घुम्ने लामो योजनापछि पुगेका अमरकाजी र उनकी ६४ वर्षीय श्रीमती मनकुमारीले छोरासँगको कुराकानीपछि फोन सम्पर्क विच्छेद भयो। त्यही फोन नै परिवारसँगको अन्तिम संवाद...

सुदूरपश्चिम प्रदेश सरकारले भदौभित्रै बजेट ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ। प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन...

इन्जिनियर्स एसोसिएसन भन्छ- सुरुङमा फसेकाको ज्यान सरकारले बचाउने विश्वास टुट्न थाल्यो

सुरुङमा फसेका इन्जिनियर र अन्य कामदारको ज्यान सरकारले बचाउने विश्वास टुट्न थालेकाले यस्तो अभियान सुरु गरेको एसोसिएसन अध्यक्ष सुवासचन्द्र बरालले बताए ।

रसुवा जोड्ने वैकल्पिक मार्गमा पनि सास्ती, राहत पुर्‍याउनै हम्मे

तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।

SF

बाढीपीडितलाई कांग्रेस काभ्रेको १७ लाख ६२ हजार सहयोग

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।

भदौ २३ गते गर्ने भनिएको जेनजी आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सङ्घर्षका कार्यक्रम फिर्ता लिँदै जेनजी...

नेपालमा सी-१७ ए ग्लोबमास्टर विमानमार्फत राहत पठाउँदै अस्ट्रेलिया

१५ भदौ, काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा

काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम...

आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा कमन जेनजी

कमन जेनजी नेपालमा आवद्ध युवाहरू आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

यूएईस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी, के भन्छ यूएई ?

१५ भदौ, काठमाडौं । इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। यता, यूएईको...

अत्यावश्यक बाहेक हेलिकप्टर माग नगर्न र वैकल्पिक सडक प्रयोग गर्न प्राधिकरणको अनुरोध

प्राधिकरणले अत्यावश्यकबाहेक हेलिकप्टर माग नगर्न र सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।...

बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।