ड्रोन किन्ने पैसा जुटाउन पोर्नोग्राफीलाई कानुनी मान्यता दिँदै युक्रेन
किभ । गएको चार वर्षभन्दा बढी समयदेखि रूससँग चलिरहेको युद्धका लागि थप पैसा जुटाउन युक्रेनले वयस्क मनोरञ्जन उद्योग (पोर्नोग्राफी)लाई समेत कानुनी दायरामा ल्याउने विषयमा...
आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।...
'बाढी हेर्न ओर्लिएकाले म बाँचेँ, फर्किँदा न बस थियो न हाम्रा मान्छे'
उनलाई त्यति बेला थाहा थिएन— एकाध सेकेन्डपछि त्यही भेलले आफूलाई पनि बगाउनेछ। जीवन र मरणको दोसाँधमा पुर्याउनेछ। र, बसभित्र रहेका श्रीमती सपनासहित आफ्नै मान्छेहरूलाई...
किन्नरहरूलाई उपेक्षाको कुहिरोबाट निकाल्ने सिनेमा
यो फिल्म समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका मान्छेहरूको कथा हो ।
इच्छाकामना र सहिद लखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।...
गोरखाका बाढी पीडितलाई राखियो होटलमा
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई होटलमा राखिएको छ।
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।...
चेपाङ समुदायको न्वागी पर्व मनाइँदै
मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदैछ। चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी...
जर्मनीमा अति दक्षिणपन्थी एएफडीको ठुलो जित, सरकार बनाउन सकस किन ?
जर्मनीका मुख्य धारका दलहरूले एएफडीसँग सहकार्य नगर्ने नीति लिँदै आएका छन्। त्यसैले अन्य दलहरूबिच गठबन्धन बनाएर सरकार गठन गर्ने प्रयास हुन सक्ने देखिएको छ।...
बाढी प्रभावित नागरिकको जीवन, अधिकार र जलवायु न्यायका लागि मानवअधिकार एलाइन्सको अपिल
बाढी आएको १३ दिन बितिसक्दा पनि उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको...
देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाएको...
पुटिनलाई भेटेपछि जेलेन्स्कीसँग कुरा गर्न किभ पुगे अमेरिकी प्रतिनिधि
ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि युक्रेन भ्रमण गर्ने उनीहरू अहिलेसम्मकै उच्च तहका अमेरिकी अधिकारीसमेत हुन्।
अर्थतन्त्र उकास्न सरकारी बैंक र बीमा कम्पनीमा ५४ अर्ब डलर तरलता प्रवाह गर्दै चीन
बेइजिङ । सुस्ताउँदै गएको अर्थतन्त्रलाई गति दिन तथा आफ्नो वित्तीय प्रणालीलाई थप मजबुत बनाउन चीनले आठ वटा सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब...
९ स्थानीय तहमा कृषि कर्जा सुरक्षण योजना, ३० करोडको सुरक्षण कोष स्थापना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सञ्चालन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको...
धनकुटा निर्माण व्यवसायी संघमा बस्नेत १५ मतान्तरले विजयी
२२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । संघको १८औं वार्षिक साधारण सभा तथा ११औं...
अविरल वर्षाले बाजुरामा जनजीवन प्रभावित : सडक र विद्युत् ठप्प, जोखिमयुक्त बस्ती स्थानान्तरण
धनगढी। गत भदौ १८ गतेदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा...
नबिल बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति?
बैंकको सञ्चालक समितिको बैठकले १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बेनी हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन?
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
भार्डी बर्नलीमा आबद्ध, सिजनको अन्त्यसम्म खेल्ने
लण्डन । लेस्टर सिटी र इङ्ल्यान्डका पूर्वस्ट्राइकर जेमी भार्डी सिजनको अन्त्यसम्मका लागि बर्नलीमा आवद्ध भएका छन्। १४५ गोलसहित लेस्टरका लागि प्रिमियर लिगमा सर्वाधिक गोल...
‘पेन्सन पट्टा’को नयाँ गीत सार्वजनिक
काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको...
नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने
चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।