नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने
चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →