THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
रातोपाटी

स्ट्रेट अफ होर्मुज नजिक ‘बहिष्करण क्षेत्र’ बनाउँदैछ इरान

तेहरान । इरानले स्ट्रेट अफ होर्मुज नजिकै नयाँ ‘बहिष्करण क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन...

विराटनगर रथयात्रामा संकलित भेटी बाढीपीडितलाई सहयोग गरिने

विराटनगरमा हालै सम्पन्न ऐतिहासिक ५९ औँ राधाकृष्ण रथयात्राका क्रममा भक्तजनबाट संकलित भेटी रकम बाढीपीडितको राहतका लागि प्रदान गरिने भएको छ।...

नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई ४० हजार सहयोग

धादिङ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले रु ४० हजार उपलब्ध गराउन थालेको छ । नीलकण्ठ...

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिकोको मध्य क्षेत्रमा पर्ने मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका पड्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

विदुर नगरपालिकाले  बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार १० हजार दिने

'बाढीले प्रभावित भएर घरमा क्षति भएकाले सोही स्थानमा नयाँ आवास निर्माणको लागी तत्कालै सम्भव हुने अवस्था छैन,' उनले भने।

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध, खुलाउन केही दिन लाग्ने

२२ भदौ, सुर्खेत । अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेपछि...

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गेका छन्।...

गाजा मामिलामा इजरायलसँग रुष्ट छ अमेरिका ?

वाशिङटन डीसी । अमेरिकी विशेष दूत एवम् राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले आगामी महिना हुन गइरहेको इजरायली संसद्को निर्वाचनका कारण गाजासम्बन्धी विषयमा इजरायली...

पुनर्निर्माण र राहतमा सांसद बोधनारायण श्रेष्ठका ५ सुझाव

सांसद श्रेष्ठले बाढीलाई केवल विपद् नभई बाढीपहिरोबाट आएको महाविपत्ति को संज्ञा दिँदै यसलाई अवसरमा बदलेर जिल्लाकै पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

भाेटेकाेशी बाढी: बालबालिका उच्च जोखिममा

बाढीप्रभावित रसुवा र धादिङका ४६ बालबालिकाले आमाबुवा तथा अभिभावक गुमाएका छन्।

नेपालले जलवायु न्यायको कुरा किन उठाउने ?

नेपाल विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा करिब ०.०२ प्रतिशत मात्र योगदान गर्ने देश हो । तर हिमालयको तीव्र तापक्रम वृद्धिका कारण यो मुलुक...

जर्मनीमा चरम-दक्षिणपन्थी पार्टी पहिलोपटक सत्ताको नजिक, ट्रम्प र मस्कको समर्थन

२२ भदौ, काठमाडौं । जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने बेलायती उपसभामुखको प्रतिबद्धता

२२ भदौ, काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । बेलायत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महिलामाथि किन पर्छ ‘मानसिक भार’ बढी ?

काठमाडौँ । घरपरिवार चलाउनुपर्ने काम भनेपछि सामान्यतया: खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने वा बच्चाको हेरचाह गर्ने जस्ता प्रत्यक्ष देखिने काम सम्झिन्छौँ । तर,...

यी हुन् भोटेकोशी बाढीपछि अर्थतन्त्र उकास्ने अर्थमन्त्री वाग्लेका पाँच योजना

निजी क्षेत्रको पुनरुत्थानका लागि आर्थिक सहुलियत तथा लगानी प्रोत्साहन प्याकेज ल्याउने योजना पनि रहेको उनले उल्लेख गरेका छन्।...

बाढीले गल्छी गाउँपालिकामा कति पुग्यो क्षति, कसरी भइरहेछ राहत वितरण र पुनर्निर्माण ?

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

 सुन, अमेरिकाको विगत र सङ्कटको सङ्केत

आज विश्वमा दुईवटा फरक घटना एकैसाथ भइरहेका छन्। पहिलो, युरोपका केन्द्रीय बैङ्कहरूले आफ्नो सुनको भण्डार कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिलेभन्दा बढी सावधानी अपनाउन...

फिल्म ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ।...

विपद्पछिको पुनर्निर्माणमा हाम्रै वनको काठ किन प्रयोग नगर्ने ?

भोटेकोशी महाप्रलय गम्भीर मानवीय त्रासदी हो। गुमेका जीवन कुनै नीतिले फर्काउन सक्दैन, तर अब हुने पुनर्निर्माणको स्वरूप भने हाम्रै हातमा छ। हामी अर्बौं रुपैयाँ...

फिलिपिन्समा मनसुन र चक्रवातको कहर : ४३ जनाको मृत्यु, १ करोडभन्दा बढी प्रभावित

२२ भदौ, काठमाडौं । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ। फिलिपिन्सको नागरिक प्रतिरक्षा...

ट्रम्पका ज्वाइँ र विटकफले गरे जेलेन्स्कीसँग अर्थपूर्ण वार्ता

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र स्टिभ विटकफले उनको विशेष दूतका रुपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूस–युक्रेन युद्ध अन्त्य गर्ने...

विदुर नगरपालिकाले बाढी प्रभावितलाई कोठा भाडावापत १० हजार दिने

आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।