THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
नागरिक न्युज

करिब ६ हजारको बस्तीमा बाढी: दुई हजारको उद्धार, एक हजार सम्पर्कविहीन, अरू खोई ?

बाढीले घर र संरचना मात्रै बगाएको छैन। उसले मानिसको सम्पर्क, पहिचान र परिवारसम्म पुग्ने बाटोसमेत बगाएको छ।...

SF

डिएनए नमुना लिएर देवघाटको जंगलमा लगियो पहिचान हुन नसकेका शव (तस्बिरहरू)

देवघाटको जंगलमा शव गाड्नका लागि लामो खाल्डो खनिएको छ।

रसुवा बाढीपछि प्रधानमन्त्री राहत कोषमा थपियो ४ अर्ब ३८ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म साढे ६ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ १२ गतेसम्म कोषमा कुल...

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारले एक महिनाको तलब विपद् राहतमा योगदान गर्ने

१३ भदौ, काठमाडौं । प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका...

दुई दिनसम्म माटोमुनि पुरिएकी बालिकाको जीवितै उद्धार

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै...

कांग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन तयारी समितिले बैठक बोलायो

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिले १७ भदौका लागि बैठक बोलाएको हो ।

पोखराका सडकमै भेलबाढी : अहिले आमा–छोरी निल्यो, पहिले धेरैलाई बगायो

पोखरामा जब पानी पर्छ, तब भेलबाढीको रूपमा सडकमै उर्लिन्छ । आरी घोप्याए जस्तो पानी परेका दिन त पोखराको पालिखेचोक, रत्नचोक, लेकसाइड, हर्कचोक, सिर्जनाचोक जस्ता...

मुख्य राजमार्गहरूको स्थिति : केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण...

SF

नेपाल आए चिनियाँ विज्ञ टोली, खटियो सुरूङ क्षेत्रमा

बाढीमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली नेपाल आएको छ।

रसुवा बाढीको अद्यावधिक विवरण : ६६९ शव फेला,  २३७१ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार...

नेपालको विनाशकारी बाढीका कारण यूएईमा तय भएको तीज विशेष कार्यक्रम स्थगित

काठमाडौं । नेपालमा आएको विनाशकारी कारण नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।...

रसुवा बाढीः ६६९ जनाको शव फेला, २७ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीले शनिबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।...

शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

खोटाङ । केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक...

रौतहटमा कृषि फार्मको गोठमा आगलागी: ७ चौपायाको मृत्यु, ९ लाख बराबरको क्षति

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा शनिबार बिहान गाईगोठमा अचानक आगलागी हुँदा चार वटा गाईसहित सात वटा चौपाया जलेर मरेका छन्। आगलागीबाट करिब नौ...

SF

कीर्तिपुरमा मनाइयो गाईजात्रा (तस्बिरहरू)

११ जलविद्युत् आयोजनाका अझै ८९८ जना सम्पर्कविहीन, कुन आयोजनाका कति ?

निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ का ५७६ जना सम्पर्कविहीन छन् ।

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार...

१५ औँ महाधिवेशनको तयारीमा कांग्रेस इतर पक्ष, पदाधिकारी र सदस्यलाई चुनदेवी बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेस १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी भाद्र १७ गते बुधबार बस्ने भएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १...

बासुन्धरा किङ्समा अनुबन्धित भए नेपालका तीन फुटबल खेलाडी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेका बेला नेपाली राष्ट्रिय टोलीका तीन खेलाडीले विदेशी क्लबमा खेल्ने अवसर पाएका छन् । बंगलादेशको चर्चित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

कञ्चनपुरमा दुई भारतीय प्रहरी नियन्त्रणमा

धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीसँग समन्वय तथा पूर्व जानकारी बिना नेपाली भूमिमा प्रवेश गरी एक...

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग गर्ने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४३ जनालाई निःशुल्क स्वास्थ्य सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब तिन महिनाको अवधिमा ४३ जना विपन्न, असहाय र बेवारिसे नागरिकले निःशुल्क सेवा पाएका छन् । सरकारले...

‘बाबा आउनुहुन्छ’ भन्दै बाटो हेरिरहेका बालबच्चा : हेलिकप्टरबाट मात्र होइन, जङ्गलमा पैदलै पुगेर खोजिदिनुस्

काठमाडौँ । भोटेकोसी र त्रिशूलीको तटीय क्षेत्रमा बगेको बाढीले केवल भौतिक संरचना मात्रै ढालेन, धेरैका खुसी र सपनाहरू पनि एकाएक बगायो। रसुवाको सीमावर्ती टिमुरेस्थित...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।