राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४३ जनालाई निःशुल्क स्वास्थ्य सेवा
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब तिन महिनाको अवधिमा ४३ जना विपन्न, असहाय र बेवारिसे नागरिकले निःशुल्क सेवा पाएका छन् । सरकारले देशभरका अस्पतालमा १० प्रतिशत बेड र उपचार सेवा निःशुल्क गर्ने भनेसँगै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →