THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

पोखराका सडकमै भेलबाढी : अहिले आमा–छोरी निल्यो, पहिले धेरैलाई बगायो

पोखरामा जब पानी पर्छ, तब भेलबाढीको रूपमा सडकमै उर्लिन्छ । आरी घोप्याए जस्तो पानी परेका दिन त पोखराको पालिखेचोक, रत्नचोक, लेकसाइड, हर्कचोक, सिर्जनाचोक जस्ता थुप्रै चोकहरूका पार्किङ गरेर राखिएका मोटरसाइकलहरू भेलले ढल्ने गरेका दृश्य सामान्य भइसक्यो ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →