THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
SF
सेतोपाटी

होल्डिङ सेन्टरमा आश्रितहरूले मन्त्री रावललाई बुझाए ६ बुँदे मागपत्र

‘वैकल्पिक दिगो आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट कुनै पनि परिवारलाई हटाउन पाइँदैन,’ उनीहरूले मागपत्रमा भनेका छन्।

टेनिसमा शिभाली र स्वस्तिकाको जोडीलाई स्वर्ण

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण जितेको छ । पाँच स्पर्धा समावेश टेनिसमा...

जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)

जुगल हिमाल पदयात्राको पहिलो आकर्षण प्राकृतिक सौन्दर्य नै हो । हिमाली भूगोल, हरियाली वन, खोलानाला, अग्ला डाँडाकाँडा, खुला उपत्यका र वरिपरि देखिने हिमशृंखलाले यात्रालाई...

संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै...

छठघाटमा वृद्ध मृत्यु घटनाका आरोपी पाँच राउन्ड गोली प्रहार गरी समातिए

हवाई फायरसहित पाँच राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् ।

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।

प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?

गाजाका भग्नावशेषमुनि पुरिएका अबोध बालबालिकाहरूको आर्तनाद होस् वा साइरन बज्दा आफ्ना सन्तान छातीमा टाँसेर बङ्कर खोज्ने इजरायली आमाको भय– यी सबैको बीउ ११० वर्षअघि...

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको...

विश्‍वकप छनोटमा पुग्‍न नेपाललाई प्लेअफको परीक्षा

लिग २ बाट सिधै विश्वकप छनोटमा पर्न नसकेपछि अब प्लेअफबाट भएपनि विश्वकपको ढोका उघार्ने अर्को फलामे ढोका पनि खोल्नुपर्ने चुनौती नेपाली टोलीसामू छ ।

कर्णालीको आँगनमा राष्ट्रिय खेलकुदको उत्सव, मैदानदेखि गाउँसम्म फैलिँदै उत्साह

हिमालका अग्ला चुचुरादेखि पहाडका बस्ती र प्रदेश राजधानी वीरेन्द्रनगरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक छ ।

गृहजिल्लामै अमरेशको विरोध, कालो झण्डासहित पुत्ला दहन

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोध गरिएको छ । हिन्दु सम्राट सेनाका कार्यकर्ताले मलंगवामा सिंहविरुद्ध प्रदर्शन...

टुट्यो बेलायतको सेटलमेन्ट सपना, हज्जारौं नेपाली विद्यार्थी र कामदार चिन्तित

एकपछि अर्को अध्यागमन नियम कडाइले चारैतिर सम्भावनाका ढोका बन्द हुनलाग्दा आप्रवासीहरू चिन्तित छन् । यो चिन्ता उज्वल भविष्य खोजिरहेका हजारौं नेपाली विद्यार्थी र कामदारलाई...

बेलबारी गोल्डकप पुस ४ देखि, विजेतालाई ८ लाख पुरस्कार

१२ मंसिर, बेलबारी । मोरङको बेलबारीमा नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने...

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ । पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न प्रतियोगितामा गण्डकीले चार...

गृहमन्त्रीको चेतावनी- बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनमा मुद्दा लगाउँछौं

‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी...

एमसीसी कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने अधिकार अर्थ मन्त्रालयलाई प्रदान

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्ने गरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थ मन्त्रालयलाई प्रदान...

शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको...

आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउन नेतन्याहू तयार, तर विपक्षीलाई छैन विश्वास

नेतन्याहूले आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउने गरी आलोपालो सरकार सञ्चालनको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। प्रस्तावअनुसार सुरुको दुई वर्ष आइजनकोट र त्यसपछिको दुई वर्ष...

शैक्षिक भ्रमणबाट फर्कने क्रममा नदीमा खसेर १५ वर्षीय बालक बेपत्ता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण...

झापा महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा । झापा महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले जितेको छ । शुक्रबार दुधे रङ्गशालामा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई...

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

प्रहरीले घटनास्थल सुरक्षित राख्दै रमेशलाई नियन्त्रणमा लिएको थियो ।

सेवाग्राहीसँग घुस लिइरहेको भिडियो भाइरल भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

१२ मंसिर, काठमाडौं । सेवाग्राहीसँग आर्थिक लाभ(घुस) लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।...

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव...

इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय

इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।