THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
सेतोपाटी

अनुसन्धानका गोप्य सूचना चुहाउने बहालवाला र पूर्वप्रहरीलाई कारबाही गर्ने चेतावनी

नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी मुद्दाको अनुसन्धान क्रममा संकलन गरिएका गोप्य सूचना तथा प्रमाण चुहाउने बहालवाला र पूर्वप्रहरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बलिदानी दिन हिँडेर सामन्तवाद फालेका मानिस हौं, जोकर भनेपनि गर्व गर्छौं : वीरबहादुर बलायर

‘देशको सामन्तवादलाई फाल्यौं त्यसैले जोकर भयौं भने भयौं त्यसमा गर्व गर्छौं । किनकि हामी हिजो बलिदानी दिन हिँडेका थियौं, हाम्रा साथीहरूले बलिदानी दिएकामा हामी...

४ महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

१३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात...

पहाडका सडक बसाइँको माध्यम बन्नु हुँदैन : मुख्यमन्त्री कार्की

पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताएका छन्। कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम नरोकिएको वताउँदै...

ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा

सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको...

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

काठमाडाैँ। अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै आफ्नो नियन्त्रणमा लिएको छ। निक्षेपकर्ताको मागअनुसार रकम भुक्तानी गर्न नसक्ने जोखिम बढेपछि बैंक बन्द गरिएको...

बिर्खबहादुर रोकायालाई त्रिविको सम्मान

मुगु। रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र...

दशौं राष्ट्रिय खेलकुद : बक्सिङमा विमला र पुनमलाई स्वर्ण

दशौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा आर्मीकी विमला श्रेष्ठ र आर्मीकै पुनम रावलले आइतबार स्वर्ण जितेका छन्।

बक्सिङमा विमला र पुनमलाई स्वर्ण

काठमाडौँ । दशाैँ राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा आर्मीकी विमला श्रेष्ठ र आर्मीकै पुनम रावलले आइतबार स्वर्ण जितेका छन् । कर्णाली प्रदेश रंगशालाको मुख्य कभर्डहलमा भएको...

विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

स्याङ्जा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रिय...

रुकुम पश्चिममा जीप दुर्घटना : चालकको मृत्यु, पाँच जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार...

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन ।

साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो

नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि...

हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य

शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन...

देउवा पक्षको महाधिवेशन : २० गतेबाट प्रतिनिधिको दर्ता सुरु, शुल्क ३ हजार रुपैयाँ

महाधिवेशन प्रतिनिधिको नाम दर्ता भने मंसिर २० गतेबाटै सुरु हुने कुइँकेलले जानकारी दिएका छन् । प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार तोकिएको छ ।

स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको खल्तीको भार झन् उकालो लगाएको देखाउँछ ।...

एमालेको शक्ति-संघर्षमा मिल्लान् विद्या र शंकर ?

शंकरले ओलीलाई बोकेर हिँडेका बेला विद्यासँग उनको दूरी बढेको थियो । तर पछिल्लो चुनावमा भारी पराजयपछिको नयाँ स्थितिमा ओलीसँग मुकाबिला गर्न के शंकरले विद्यालाई...

SF

ओरालो यात्रामा म्यान्चेस्टर युनाइटेड, विरासत जोगाउनै मुस्किल

एक समय इंग्लिस फुटबलमा उपाधिको निर्विकल्प दाबेदार मानिने म्यान्चेस्टर युनाइटेड अहिले प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत छ।

शिक्षकका मागमा सरकारी बेवास्ता, फेरि उत्रिंदैछन् आन्दोलनमा

विगतको सहमति कार्यान्वयन नभएको लगायत ७ बुँदे माग राखेर शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

धादिङमा वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ३८ वर्षीय सूर्यबहादुर थिङलाई पक्राउ गरेको छ । मंसिर...

साझा भविष्य कि पुराना प्रश्न छल्ने कूटनीति ?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा जारी विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिपत्रले अर्थतन्त्र, ऊर्जा, डिजिटल प्रविधि र विकास सहायताका नयाँ सम्भावना खोलेको छ।...

इजरायलमा राष्ट्रिय एकताको सरकार गठनका लागि पहल, नेतान्याहू र आइसेनकोटबिच छलफल

काठमाडाैँ । इजरायलमा जारी राजनीतिक गतिरोध अन्त्य गर्दै नयाँ सरकार गठनका लागि सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता...

तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी

प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी...

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली कति सन्तुलित ?

नेपाली टोलीमा प्रशस्त अलराउन्डर छन् । तर आवश्यकता अनुसारको योगदान दिन सकिरहेका छैनन् ।

अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी

काठमाडाैँ । इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको खुलासा भएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।