THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 11 November 2026
रातोपाटी

तस्बिरमा हेर्नुहोस् असिनासहितको वर्षा

काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार मेघगर्जन र असिनासहित वर्षा भएको छ । वर्षाका कारण भाइटीकाको दिन...

भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन...

SF

यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

अभिनेता राजेश हमालले भाइटीकाको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै शुभकामना व्यक्त गरेका छन्। अभिनेता हरिवंश आचार्यले दुई दिदीसँग भाइटीका लगाएका छन्।

वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु

२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला...

तस्बिरमा हेर्नुहाेस् कलाकारहरूकाे भाइटीका

काठमाडौँ। दिदी बहिनीहरुले दाजुभाइहरुलाई सप्तरंगी टिका लगाइदिएर दोस्रो ठुलो पर्व तिहार मनाइएको छ। कलाकारहरुले पनि आजको भाइटीकालाई विशेष रुपमा मनाएका छन्।

राष्ट्रपति पौडेलले बहिनीबाट लगाए भाइटीका

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको...

हराउँदै रानाथारुका परम्परागत घर

२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर...

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा...

काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

बुधबार दिउँसो काठमाडौं र इलाममा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र...

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।...

एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला

२५ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र भएको छ।...

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडाैँ । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हराउँदै रानाथारुका परम्परागत घर

कञ्चनपुर। रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन्। माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध...

कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ?

जनकपुरधाम । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) को पावन अवसरमा तराई–मधेस लगायत देशभर बसोबास गर्ने कायस्थ समुदायले आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजासँगै...

राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितले आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा...

पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका, तस्बिरहरू

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका र माला लगाइदिएकी छन्। बुधबार शुभसाइत(११:७) मा उनले भाइलाई टिका र माला लगाइदिएकी हुन्।

हृदयेन्द्र शाहको भाइटीका : दिदी पूर्णिकाको हातबाट सप्तरङ्गी टीका र आशीर्वाद

पूर्वराजपरिवारका सदस्य हृदयेन्द्र शाहले यस वर्षको भाइटीका पारिवारिक आत्मीयताका साथ मनाएका छन्।...

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर। कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको...

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो...

राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर...

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

काठमाडाैँ । युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबिच...

महागुरु फाल्गुनन्दको जन्मजयन्तीमा सभापति थापाद्वारा श्रद्धासुमन व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना...

राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।