हराउँदै रानाथारुका परम्परागत घर
कञ्चनपुर। रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन्। माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्रीले रानाथारु समुदायको मौलिक जीवनशैली, संस्कृति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →