THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 11 November 2026
← सबै समाचारमा फर्कनुहोस्

राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितले आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा उनलाई विधिपूर्वक भाइटीका लगाइदिएकी हुन्।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →