गौर भन्सारले चार महिनामै उठायो पौने १७ करोड राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत बढी
रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले कुल...
आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले
नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ।
हरिबोधिनी एकादशी: तोरणले सजियो पशुपतिनाथ (तस्बिरहरू)
आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी टिकटक बनाउने युवक पक्राउ
धनगढी । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कैलालीको...
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना...
हरिबोधिनी एकादशीमा बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)
काठमाडौँ । आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ। यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई...
जलवायु सङ्कट सम्बोधन गर्न नेपाल र भानुआटुबीच सहकार्य गर्ने प्रतिबद्धता
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त...
५ वर्षमै पीआर दिन गरिएको प्रस्ताव बेलायती संसद्बाट अस्वीकृत
बेलायत सरकारले आफ्नो छुट्टै ‘अर्न्ड सेटलमेन्ट’ नीतिमार्फत सामान्यतया पाँच वर्षको पीआर अवधि १० वर्ष पुर्याउने योजना अघि बढाइरहेको छ ।
चुनावको लाइन लिएर फर्किए एमाले कार्यकर्ता
तीन हजार ४१४ जनालाई भेलामा बोलाइए पनि उनीहरूले कुरा राख्न भने पाएन । नेताहरूका अनुसार, यो प्रशिक्षात्मक भएकाले सहभागीहरूको प्रत्यक्ष कुरा राख्न नपाएका हुन्...
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।...
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
राजधानी काठमाडौँबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ।...
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी महिला पक्राउ
जनकपुरधाम । चेक अनादर (बिगो भरिभराउ) मुद्दामा दुई वर्ष कैद सजाय ठहर भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२...
धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद
४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार...
मन्त्रिपरिषद् बैठक बस्दै
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरसंवाद गर्दै एमाले
काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । एमाले स्थानीय विकास विभागको आयोजनामा बोलाइएको भेला शुक्रबार बिहान...
शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट
छ महिनाभित्र टुङ्ग्याउने भनिएको सङ्क्रमणकालीन न्याय २० वर्ष बित्दासमेत राजनीतिक सौदाबाजी र छलकपटको बन्धक बनेको छ। युद्ध रोकिनु मात्रै शान्ति होइन; पीडितले सत्य, न्याय...
सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ
हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् ।
ट्रम्प, सी र पुटिनको ऐतिहासिक त्रिपक्षीय भेट: बलिया मान्छेहरूबिचको शक्ति प्रदर्शन कि सहकार्य ?
सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच चीनको सेन्जेनमा बिहीबार भएको त्रिपक्षीय भेटले विश्व राजनीतिमा नयाँ...
दसौं राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया
पौडी पोखरीको निरीक्षणका लागि शनिबार प्राविधिक टोली नेपालगन्ज आउने तयारी रहेको प्रमुख चन्दले बताए।
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।...
चुनावबाटै उठ्ला एमाले?
अघिल्लो वर्षको जेन-जी आन्दोलनबाट सत्ता गुमाएको र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धक्का खाएको नेकपा एमालेले दुई दिने राष्ट्रिय भेलाबाट स्थानीय तह, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन...
मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न...
प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको...
आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।