धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद
४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ र १६ वटा ठूलो कौडा बरामद गरेको छ । महालक्ष्मी नगरपालिका-४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो । प्रहरी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →