हरिबोधिनी एकादशीमा बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)
काठमाडौँ । आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ। यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ। हिन्दु धर्मशास्त्रअनुसार २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशीलाई सबैभन्दा ठुलो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →