THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
रातोपाटी

दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ । जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा...

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र...

कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा

काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ...

बाढीमा बेपत्ता भएकाको विवरण बुझाउन पाँच दिनको समय

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित...

१० बजे १० समाचार : कोशीका अर्बौँका गेमचेन्जर आयोजना, थाइल्याण्डको गाँजा नेपाल ओसार्न म्यानमारका भरिया

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना...

दशैंमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । ...

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने

काठमाडौँ । रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले...

SF

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार

बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार भएको छ। उनका गाडी चालक घाइते भएका छन्। घटनापछि मुम्बई प्रहरीले अनुसन्धानका लागि १२ वटा टोली...

सुमो दुर्घटना : मृ`तक, घाइते र बेपत्ता नौ जनाकै पहिचान खुल्यो

काठमाडौंदेखि चालक र नौ जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २०७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा अनियन्त्रित भई...

सुनकोशीमा खस्यो जिप : खोटाङका ३ किशोरको मृत्यु, ३ जना बेपत्ता

घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोसीमा बेपत्ता भएका छन् । बेपत्ताको अझै पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ...

सन्डरल्यान्डमाथि बर्नमाउथको २-० को सहज जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित सन्डरल्यान्डलाई २-० गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले...

टाइगर श्राफ सवार कारमा पाँच राउन्ड गो`ली प्रहार, बिश्नोइ समूहले के भन्यो ?

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज जाँच गरिरहेको छ।...

बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला

बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित...

प्रजनन उमेरका महिलामा तल्लो पेट दुखाइ : अल्ट्रासाउन्डले के देखाउँछ ?

काठमाडौँ । प्रजनन उमेरका महिलामा तल्लो पेट दुख्ने समस्या सामान्य देखिए पनि यसको कारण सधैँ सामान्य नहुन सक्छ । महिनावारीसँग सम्बन्धित सामान्य दुखाइदेखि डिम्बाशयको...

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले...

लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा लिड्स र म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएका छन्। दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन्...

फ्रान्समा प्रदर्शन : एक हजार ८०० बढी पक्राउ, ट्रम्पले उठाए आप्रवासनको मुद्दा

प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका...

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

मुम्बई । मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा...

झलनाथ खनालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना, भेट्न पुगे ओली

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा...

दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)

अनलाइनखबरको टोली विमानस्थल पुग्दा भेटिएका यात्रुहरु, कसैले घरपरिवार छाड्नुअघि टीका लगाए, कसैले विदेश जान लागेकी बुहारीलाई बिदाइ गरे । कोही भने ऋण तिर्न र...

‘नयाँहरू पनि सत्तामा पुगेपछि उही गलत बाटो पछ्याउँदैछन्’

काठमाडौँ । वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भइसकेको छ । सरकारको प्रारम्भिक कामलाई कतिले ठिकै भनिरहेका छन् भने कतिले परिपक्वता...

मध्यावधि नजिकिँदै गर्दा ट्रम्पविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार (स्थानीय समयअनुसार) ‘नो किंग्स’ प्रदर्शन भएका छन्।...

SF

कोजाग्रत पूर्णिमामा कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

यमन सीमानजिकै साउदी अरबको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौँ । हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला यमन सीमानजिकै भएको हेलिकप्टर दुर्घटनामा परी साउदी अरबका दुई पाइलटको मृत्यु भएको छ । यमन सरकारलाई समर्थन...

अफगानिस्तान-पाकिस्तान सीमामा झडप, दुवै पक्षका आ-आफ्नै दाबी

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सुरक्षा बलबिच झडप भएको खबर सार्वजनिक भएको छ । यस घटनालाई लिएर दुवै पक्षले फरक–फरक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।