ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →