कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा
काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ । इयुको विदेश सेवाले जारी गरेको विज्ञप्तिमा पश्चिम किनारमा युरोपेली कूटनीतिज्ञमाथि भएको पछिल्लो
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →