दण्ड सजायको दायरा फराकिलो बनाउन विधेयक ल्याइँदै
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उद्देश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)...
पर्यटकको रोजाइ बन्दै चौँरी खोज्दै जाँदा भेटिएको रहस्यमयी ताल
पर्यटकीय नक्सामा यसको नामसमेत थिएन। न कुनै व्यवस्थित पदमार्ग थियो, न प्रचारप्रसार। चौँरी चराउँदै हिँड्ने गोठालाका लागि भने यो भूगोल अपरिचित थिएन।...
नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भयो नबिल
काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ...
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो
नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ।
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)
प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान
केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ ।
नेपाल-चीन सम्बन्ध : कूटनीतिबाट समृद्धितर्फको आयाम
बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र विकास र आर्थिक प्रतिस्पर्धाको विस्तारले आज कूटनीतिक सम्बन्धको परम्परागत परिभाषालाई फराकिलो बनाएको छ।...
सुभाष घईले भने, ‘ज्याकी श्रफमाथि म्युजिकल फिल्म बनाउनुपर्छ’
काठमाडौं । अभिनेता ज्याकी श्रफको अभिनय क्षमता धेरैलाई थाहा छ । उनले पर्दामा एक्सन, कमेडी र भावनात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन्...
दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।...
बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी
सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो ।...
स्वरूप परिवर्तन गरिएका ४०१ वटा बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । स्वरूप परिवर्तन गरेर चलाएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । चर्को आवाज निकालेर चलाएको र...
अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर
१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ । डिभिजन वन...
बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी
आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।...
‘जतिसुकै अवधिको गर्भ’ पतन प्रस्तावले तरङ्ग
काठमाडौँ । मानौँ आमाको कोखभित्र शिशु हुर्किरहेको छ । उसका हातखुट्टा चलमलाउन थालिसकेका छन् । ऊ सास फेर्न सक्ने भइसकेको छ । र, पूर्ण...
जतिसुकै अवधिको गर्भपतन प्रस्तावले तरङ्ग
काठमाडौँ । मानौँ आमाको कोखभित्र शिशु हुर्किरहेको छ । उसका हातखुट्टा चलमलाउन थालिसकेका छन् । ऊ सास फेर्न सक्ने भइसकेको छ । र, पूर्ण...
चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट
काठमाडौँ । चीन र क्यानडाले द्विपक्षीय व्यापार सम्बन्ध थप विस्तार गर्ने सहमति गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच...
एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनीहरूले अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको राजीनामाले आफ्नो व्यवसायमा कुनै असर नपारेको बताएका छन् ।...
रसुवा बाढीका कारण रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै
काठमाडौं । मञ्चन सुरु भएको केही दिनमै भोटेकोशीमा आएको बाढीका रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । मंसिर ४ गतेदेखि १९...
राप्रपाको कार्यक्रममा बजाइयो ‘श्रीमान् गम्भीर नेपाली’, पार्टीभित्रै उठ्यो प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन तथा अन्तर्क्रिया कार्यक्रममा नेपालको पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको पाइएको छ।
अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै
बेइजिङ । चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।