स्वरूप परिवर्तन गरिएका ४०१ वटा बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । स्वरूप परिवर्तन गरेर चलाएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । चर्को आवाज निकालेर चलाएको र स्वरूप परिवर्तन गरिएका ४०१ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →