नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भयो नबिल
काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाएको भन्दै नेपाल सरकारले नबिल बैंकलाई सम्मान गरेको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →