नेपाली कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत गरियो ?
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक 'सम्मेलन' को रूपमा अगाडि बढाउने भएको छ। प्रचारप्रसार समितिका संयोजक मीन...
कबड्डीको काँधमा पदक सपना
अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन गरेको महिला कबड्डी टोलीले यस पटक पनि इतिहास रच्ने लक्ष्यसहित २०औँ एसियाली खेलकुदमा सहभागी हुँदैछ ।
श्रद्धाञ्जली होइन, नमन गुरूवर!
सर, हजुरलाई सन्चो थिएन, मैले कल गरेर स्वास्थ्य अवस्था बुझ्दा कसरी भन्नुभएको थियो, 'नमस्कार! तिमीलाई सम्झेपछि दुःख बिर्सेर आफैआफै मुस्कुराउन पुग्छु, काजल। धरोधर्म।
कांग्रेस इतर पक्षको प्रतिवेदन– चाँडै समझदारी कायम नगरे पार्टी दुर्घटनामा पर्न सक्छ
‘यदि यो मतभेदलाई तत्कालै मेट्न सकिएन, समझदारी कायम गर्न सकिएन र विधानअनुकूल पार्टी सञ्चालन गर्न सकिएन भने नेपाली कांग्रेस दुर्घटनाग्रस्त हुनेछ,’ निधिले प्रतिवेदनमा भनिएको...
सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास
ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी...
कांग्रेस संस्थापनइतरको आर्थिक अवधारणाः प्रजातान्त्रिक समाजवाद कायम राख्दै निजी क्षेत्रलाई आर्थिक नेतृत्व
महतले अघि सारेको कार्यदिशामा उद्योगी–व्यवसायीलाई धितोका आधारमा मात्र नभई परियोजनाको सम्भाव्यता हेरेर बैंकबाट ऋण उपलब्ध गराउने नीति लिनुपर्ने उल्लेख छ।
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको...
‘महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित संस्थापन इतर...
एनआरएनएसँग पुरानो पुस्ता टाढिँदैछ, नयाँ पुस्ता नजिक हुनै चाहँदैन
जसले एनआरएनए बनाए, उनीहरू नै आज त्यसको मूलधारबाट टाढिँदै छन्। विदेशमै हुर्किएको नयाँ पुस्ता त आकर्षित नै देखिँदैन। एउटा पुस्ताले आफ्नो समय, पैसा र...
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
३० साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ...
यस्तो छ कांग्रेस इतर पक्षको सांगठनिक पुनसंर्रचना प्रस्ताव
नेपाली कांग्रेसको सांगठनिक संरचनामा परिवर्तन गर्नुपर्ने निष्कर्षका साथ संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विधान संशोधनको प्रस्ताव पेस भएको छ।
रौतहटमा कल्भर्टको पर्खालबाट लडेर पाँच वर्षीया बालिकाको मृत्यु
गौर । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट लडेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा...
धनकुटा उद्योग वाणिज्य संघको नेतृत्वमा ३ जनाको उम्मेदवारी
३० साउन, धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै अध्यक्ष बाहेक...
नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला
३० साउन, काठमाडौं । नवलपरासी, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले तीन जिल्लामा तीन...
मेचीनगरले जित्यो ‘झापा १-काठमाडौं कप फुटसल’ को उपाधि
डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ।...
स्वास्थ्य बीमामा यसरी घरमै बसी आबद्ध हुनुहोस्...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ परिवार दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ । अब स्वास्थ्य...
प्रज्ञा–प्रतिष्ठान: केही भ्रम, केही प्रस्टीकरण
नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत तीनवटै प्रज्ञा–प्रतिष्ठानले भर्खरै प्राज्ञहरूको नयाँ टिम प्राप्त गरेका छन् । नवनियुक्त सबैलाई म अविच्छिन्न उत्तराधिकारीको सम्मानभावसहित बधाई ज्ञापन गर्न चाहन्छु । र,...
जिरी : जहाँ स्विट्जरल्याण्डले नेपालको भविष्य कोर्ने सपना देख्यो
जिरी नेपालको विकास सहयोगको ‘प्रयोगशाला’ बन्यो । जिरी नेपाल–स्विस मैत्रीको एउटा नमूना मात्र नभई, त्यसको जीवन्त प्रतीक बन्यो ।
तनहुँ र लमजुङमा भारी वर्षा, मादी खोला आसपास उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । पछिल्लो एकदेखि तीन घण्टामा तनहुँको स्याम्घा, लमजुङको खुन्छा र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान...
मेचीनगरलाई दोस्रो झापा १– काठमाडौँ कप फुटसलको उपाधि
काठमाडौँ । दोस्रो झापा १–काठमाडौँ कप फुटसलको उपाधि साबिक विजेता मेचीनगरले जितेको छ। काठमाडौँमा सम्पन्न फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि...
गगन र विश्वलाई दीपकले भने– ‘जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको ?’
काठमाडौँ। नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह...
‘संविधान संशोधन सत्ता समीकरण फेर्ने हतियार नबनोस्’
काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित...
कोशी प्रदेश : नेकपा संसदीय दलको बैठक जारी
विराटनगर । कोशी प्रदेश नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोटका लागि संसदीय दलको बैठक जारी छ । सरकारमा सहभागी हुने मन्त्रीका आकाङ्क्षीहरूको दाबी...