THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
SF
सेतोपाटी

मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

पोर्चुगल पठाउने प्रलोभनमा ठगी र शोषण, नेपाली दूतावासको चेतावनी

लिस्बन । आकर्षक रोजगारी, उच्च तलब र आवासीय अनुमति (रेसिडेन्स कार्ड) दिलाउने प्रलोभन देखाएर नेपाली नागरिकलाई पोर्चुगल पठाउने क्रममा ठगी तथा शोषण भइरहेको भन्दै...

क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि

प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् ।...

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् ।

छठ बिदाबारे रास्वपा नेतृत्वमाथि आम महिला मोर्चाको प्रश्न

काठमाडौं । आम महिला मोर्चाकी अध्यक्ष रन्जु कुमारी साहले छठ पर्वमा दुई दिन मात्रै सार्वजनिक बिदा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व र...

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरलाई दोस्रो झड्का, असलन्का ६४ रन बनाएर आउट

काठमाडौँ । विराटगर किंग्सले दोस्रो विकेट गुमाएको छ । चरिथ असलन्का ४३ बलमा ६४ रन बनाएर आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी...

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...

विराटनगरविरुद्ध लुम्बिनी, तस्बिरमा हेर्नुहोस् समर्थकहरूको रमाइलो

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ । लुम्बिनीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको...

SF

प्रहरी, कर्मचारी, कार्यकर्ता र नागरिकप्रति ओलीको असन्तुष्टि

‘एक ठाउँमा एउटा मूल छ, त्यो मूलको पानी खायो भने मान्छे बिरामी हुन्छ, मर्छ भन्ने चलन छ। यस्तै पानीबाट, त्यही मुहानबाट निस्केका हुन्,’ उनले...

SF

असलंकाको आक्रामक ब्याटिङ, विराटनगरले बनायो १६६ रन

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।

महाधिवेशनको तयारीमा राप्रपाका चार नेता पोखरा जाँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेता कात्तिक ३० गते पोखरा जाने भएका छन् । पूर्वउपाध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा, वरिष्ठ...

युद्धको औजार बनाइएको बलात्कार र पश्चिमा नारीवादको मौनता

भर्खरै मेरो नजर एउटा ट्वीटमा पर्‍यो, जसमा लेखिएको थियो: ‘बलात्कारलाई नियमित रूपमा युद्धको हतियारका रूपमा प्रयोग गरिन्छ भन्ने कुरा नबिर्सौँ, किनभने यो मानिसमाथि हुन...

मधेशमा नयाँ सरकार गठनको आह्वान

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजीनामा शनिबार स्वीकृत गरेका छन् ।...

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् ।

बर्दियामा मिनिबस दुर्घटना :  दुई जनाको मृत्यु, १५ जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका...

असलंकाले बनाए अर्धशतक

उनले ३९ बलमा एक चौका र ५ छक्का मदतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

लुम्बिनीविरुद्ध चरिथा असलन्काको अर्धशतक

काठमाडौँ । विराटगर किंग्सका चरिथा असलन्काले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो...

कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ

काठमाडौँ । प्रहरीले कीर्तिपुरको पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठको पुर्ख्यौली घर भोजपुर रहेको बताइएको छ। बिचौलिया इनम सापकोटासँग कनेक्सन...

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।...

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

टाेकियाे । जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, प्रशान्त...

पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन् । कांग्रेसको...

एनपिएल: इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङमा विराटनगर ८३/१

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ।...

SF

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम साससम्म लड्छु– देउवा

पार्टीले दिएको अवसरप्रति आफ्नो जिम्मेवारी रहेको उनले बताए।

चोट लागेपछि इमरान शेख रिटायर्ड हर्ट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ब्याटर इमरान शेख रिटायर्ड हर्ट भएका छन् । खुट्टामा चोट लागेपछि २४...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।