जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनःसंरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने...
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् । रास्वपा सभापति लामिछाने यसअघि...
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन ३ प्रहरी अधिकृत यूएई प्रस्थान
काठमाडौँ। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका ३ जना अधिकृत युएई प्रस्थान गरेका छन्। संयुक्त अरब इमिरेट्स (युएई)मा नोभेम्बर १६ देखि १८...
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ
काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ दिई आज तराई मधेससहित देशका विभिन्न स्थानमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । तराईका विभिन्न जिल्लासहित काठमाडौँ उपत्यका...
कपिलवस्तुका ७९ स्थानमा छठको रौनक, हजारौं श्रद्धालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
कपिलवस्तु नगरपालिका-१ चपरतल्लास्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो। छठलाई निष्ठा, पवित्रता र सद्भावको...
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज...
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ
चारदिने छठ पर्वको तेस्रो दिन आइतबार साँझ सप्तरीका विभिन्न पोखरी, नदी तथा जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।...
मुगु जिप दुर्घटना : घाइतेको अवस्था बुझ्न अस्पताल पुगे मुख्यमन्त्री
मुगु । आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला भएको जिप दुर्घटनाको अवस्था बुझ्न कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही अस्पताल पुगेका छन् । घाइते र...
छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन
काठमाडाैँ। छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिरहामा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा तथा उद्धारको तयारी गरेको छ। जिल्लाका विभिन्न छठघाटमा...
बुटवलमा तिनाउ नदी किनारमा छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य
बुटवल। छठ पर्वको अवसरमा बुटवलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ । बुटवल उपमहानगरपालिका–५ र ६ को संगमस्थल सुन्दरनगरस्थित तिनाउ...
रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना
साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ।...
सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी
सामाजिक सुरक्षा होस् वा बीमा, कुनै पनि सुविधा, तालिम वा वैदेशिक अवलोकन भ्रमणमा राज्यले सार्वजनिक सवारीसाधन चालकका नाममा एक सुको पनि लगानी गरेको छैन...
छठ पर्वको साँझ आकाशबाट यस्तो देखियो कमलपोखरी, तस्बिरहरू
काठमाडाैँ । छठ पर्वको अवसरमा काठमाडौंको कमलपाेखरी झिलिमिली देखिएकाे छ। छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित...
प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक सहकार्यमा नयाँ अध्याय खुल्ने निजी क्षेत्रको अपेक्षा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी भइरहेको छ । आगामी मंसिर ७ देखि ९ गते (नोभेम्बर २३ देखि २५) सम्म हुने...
प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर, हट्यो माधव खनालको नाम
पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका माधव खनालको नाम भने अहिले सचिवालयको जिम्मेवारी हेरफेरमा छैन ।
विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न
नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता...
नेता थापालाई राप्रपा अध्यक्ष लिङदेनको जवाफ: खुस्बुको नेतृत्वमा नयॅा पुस्ता मधेस यात्रा गर्दै
प्रतिनिधिसभा सांसद खुस्बु ओलीको नेतृत्वमा नयॅा पुस्ताका युवाहरु तराई मधेसका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुने भएका हुन् ।...
एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास
तीन हजार ४१४ जना सहभागी हुने भेलामा राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।
प्रचण्डले गरे मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन
काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको राजधानी मस्कोमा आयोजित ‘फर द फ्रिडम...
आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी
आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान्...
काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड
ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर बनाउँदा पोखरा कीर्तिमानको पनि वर्षा गरेको हो ।
छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)
काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।
बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी-सुस्ता ?
इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री पोखरेल
मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।