'तिनीहरू'लाई पाँच मिनेटको 'स्ट्याण्डिङ ओभेसन'
फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले नेपाल प्रिमियरमा पाँच मिनेट लामो 'स्ट्याण्डिङ ओभेसन' पाएको छ।
उद्योगमै पुगेर ग्यास ल्याउनुपर्ने निगमको निर्णयप्रति होटल व्यवसायीको आपत्ति
काठमाडौँ । नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने खाना पकाउने (एलपी) ग्यास काठमाडौँ उपत्यकामा नियमित रूपमा वितरण नगरी व्यवसायी आफैँले तराईस्थित बोटलिङ...
बाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गर्न अमेरिकाले दियो तीन सोलार चार्जिङ ट्रेलर
सोलार चार्जिङ ट्रेलर अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले अमेरिकी न्याय विभागसँगको सहकार्यमा उपलब्ध गराएको अमेरिकी राजदूतावासले जनाएको छ...
बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले दियो १५ लाख ५५ हजार
१८ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ लाख ५५ हजार ५५५ सहयोग...
फिल्म ‘पेन्सन पट्टा’ सेन्सर पास
काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु) प्रमाणीकरण पाएको छ । २ घण्टा ८ मिनेटको फिल्म...
रास्वपा बैठकमा रविको जोड– राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ
१८ भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको...
बोमबहादुरले गाउँ फर्किएपछि भने- भाग्यले बाँचेर आएँ
बुटवल । एक साताअघि रसुवामा बाढी आउँदा पाल्पाका बोमबहादुर सोम बालबाल बाँच्न सफल भए । भदौ १० गते बिहान रसुवामा बाढी उर्लियो । बाढीले...
प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन
काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार...
प्रधानमन्त्रीसँग नेकपा नेता वर्षमानको भेट
प्रधानमन्त्री बालेन शाहसँग नेकपाका नेता वर्षमान पुनले भेट गरेका छन्।
भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम)...
प्रधानमन्त्री बालेन र उज्यालो नेपालका अध्यक्ष कुलमानबीच भेटमा राजनीतिक विषयमा पनि कुराकानी
सेतोपाटीसँगको कुराकानीमा भने कुलमानले चुनाव अघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर अघि बढ्ने सहमति तोडिएको प्रसंगदेखि कुराकानी भएको बताए।
मन्त्रिपरिषद् बैठक बस्दै
१८ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज (बिहीबार) दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।...
मोहनविक्रम लिखित नाटक ‘१२ मई’ मञ्चन हुने, उठेको पैसा बाढी पीडितलाई
काठमाडौं । नेकपा (मसाल) का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ मञ्चन हुने भएको छ । २१ भदौमा प्रज्ञा प्रतिष्ठानको सभा...
संघीय संसद्मा पुगे २ संशोधन विधेयक
काठमाडौँ । सरकारले संघीय संसद् सचिवालयमा दुई नयाँ विधेयक पुर्याएको छ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा बिहीबार भुक्तानी तथा फर्स्यौट६ (पहिलो संशोधन) विधेयक,...
रसुवामा बाढीपछिको उद्धार र पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन
बाढीका कारण अवरुद्ध सडक, पुल र सञ्चार सम्पर्कलाई तत्काल सञ्चालनमा ल्याउन तुइन, झोलुंगे पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकता दिन पनि समितिले निर्देशन दिएको...
नबिल डिबेञ्चर-२०९३ को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको...
माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिका ८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।...
लाङटाङ खोलाको सुरुङबाट २ जनाको शव निकालियो
काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ । नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्...
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव
खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।
प्रधान सेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा निरीक्षण
उनले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत विभिन्न प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
वर्षमान पुनले भेटे प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरेका छन्।...
प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।