THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
रातोपाटी

नागरिक उद्धार र व्यवस्थापनमा सरकार चुक्यो : बासना थापा

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा बाढी आएपछि नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकार असफल भएको बताएकी छन्। बिहीबार बसेको पूर्वाधार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संसदमै प्रेसर हाई भएर लडे सांसद खड्का

सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।

उडिरहेको विमानका पाइलटको स्वास्थ्य बिग्रिएपछि मस्कटतर्फ डाइभर्ट

नयाँ दिल्ली । दोहाबाट भारतको बैंगलुरुका लागि उडेको इन्डिगोको विमानका पाइलट–इन–कमान्डको उडानकै क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि विमानलाई ओमानको मस्कटतर्फ डाइभर्ट गरिएको छ। विमान अवतरण...

SF

प्रधानमन्त्री बालेन र उज्यालो नेपालका अध्यक्ष कुलमानबीच भेटमा राजनीतिक विषयमा पनि कुराकानी

सेतोपाटीसँगको कुराकानीमा भने कुलमानले चुनाव अघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर अघि बढ्ने सहमति तोडिएको प्रसंगदेखि कुराकानी भएको बताए।

बाढी प्रभावित जनप्रतिनिधिको गुनासो : शवमा पनि लुटपाट भयो

काठमाडौँ । रसुवा बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिहरूले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको जानकारी गुनासो गरेका...

बाढी पीडितहरू परिणामुखी उद्धारको पर्खाइमा छन् : सांसद पन्त

रास्वपाका सांसद हरि (बुद्धिप्रसाद) पन्तले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका नागरिकहरूको परिणाममुखी उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै...

भोटेकोशी बाढी : हिमाली विपद्को जोखिम र अबको बाटो

नेपालको हिमालय शृङ्खला केवल एक भौगोलिक संरचना मात्र होइन यो एक जीवित र निरन्तर परिवर्तनशील भूवैज्ञानिक प्रयोगशाला हो, यहाँका अग्ला हिमालहरु र तिनीहरूलाई ढाकेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पर्साका बेपत्ता इन्जिनियर र कामदारको शीघ्र उद्धार गर्न सांसद पन्तको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले भोटेकोसी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण बेपत्ता भएका पर्सा जिल्लाका इन्जिनियर र...

विपद्‍मा बालबालिकाको संरक्षण : भोटेकोशी बाढीले सिकाएको पाठ

विपद् सबैका लागि जोखिम हो, तर बालबालिकाका लागि यसको असर अझ गहिरो र दीर्घकालीन हुन सक्छ । नेपाल प्राकृतिक तथा जलवायुजन्य विपद्को उच्च जोखिममा...

SF

टिमुरेका बाढीपीडित आइपुगेका छन् काठमाडौंको पहेँलो गुम्बा

स्याफ्रुबेसीमा बाँचेका मानिसलाई हेलिकप्टरले त्रिशूली र धुन्चे ल्याएर छाड्यो। त्यहाँबाट पहेँलो गुम्बामा आश्रय पाइन्छ भन्ने सुनेपछि उनी यहाँ आइपुगे।

बाढीपछिको पुनर्निर्माणलाई तीव्र बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

१८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ९ लाख सहयोग

काठमाडौँ। तिलगंगा आँखा प्रतिष्ठानले विपद् प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख सहयोग गरेको छ। प्रतिष्ठानको...

पहिचान नभएका शवको सनाखतका लागि डीएनए परीक्षण जारी

\काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी...

SF

सरकारको कामको मूल्यांकन इतिहासले गर्नेछ−सांसद पन्त

उनले विपद्को समयमा सरकारले गरेको काम र प्रयासलाई प्रभावित परिवारहरूले नजिकबाट नियालिरहेको भन्दै सरकारप्रति उनीहरूको भरोसा रहेको बताए।

अस्ट्रेलियाले खोज तथा उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने

अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय...

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि...

टुक्रिएको हो कक्रोच जनता पार्टी ?

नयाँ दिल्ली । पछिल्लो समयमा भारतमा कक्रोच जनता पार्टी (सीजेपी)को निकै चर्चा चलिरहेको छ । यसैबिच यही नाममा नयाँ पार्टी घोषणा भएको छ ।...

मिनियापोलिसमा गोली चल्दा तीनको मृत्यु

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ

भोटेकोशी बाढीको ८ दिन : बागमती सरकारले के–के गर्‍यो ?

बागमती प्रदेश सरकारले तीनै तहका सरकारबीच समन्वय गरी बाढी प्रभावित नागरिकको उद्धार, अस्थायी आश्रय, स्वास्थ्य सेवा, खाद्यान्न तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

सांसदहरूको चिन्ता- बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकार सचेत हुनुपर्छ

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले सरकार प्रभावित क्षेत्रको जनस्वास्थ्यमा गम्भीर बन्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

विपद्‌का बेला कांग्रेसमा गाईजात्रा

काठमाडौँ। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ४ हजारको हाराहारीमा बेपत्ता छन्। हजारौँ नागरिक घरबारविहीन भइरहेका छन्।...

रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती

नेपालले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।