कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ । हुलाकी...
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका...
एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने
१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ...
कर्णालीका मुख्यमन्त्री भन्छन्- सङ्घीयताको समीक्षा गर्ने बेला आयो
सुर्खेत । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयताको समीक्षा गर्ने बेला आएको बताएका छन् । बिहीबारदेखि रारामा सुरु भएको मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै...
हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय
हङकङ । हङकङको लोकतन्त्र समर्थक आन्दोलनका प्रमुख अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । चीनको बढ्दो...
गोरखा सैनिकको मागमा सर्वदलीय सहमति
‘हरेक दिनजसो पूर्वगोरखा सैनिकको मृत्युमा मलामी जानुपर्ने अवस्था रहेछ,’ उनले भने।
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।...
एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो सुन
१९ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि...
न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भइन् नेपाली मुलकी सराहाना श्रेष्ठ
काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । नोभेम्बर ३ मा सम्पन्न...
रारामा मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा क्षेत्रमा मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले...
प्रहरी महानिरीक्षक नियुक्ति विधि र संस्थागत स्वायत्तताको प्रश्न हो : सांसद राई
नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय कुनै व्यक्तिको मात्र नभई राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको विषय...
साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न : सहमहामन्त्री शिवाकोटी
१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको...
निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श
काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत...
खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु
खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ...
कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
कार्यसञ्चालन कोषको बेरूजुमध्ये २ अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरूजुको ८० प्रतिशतभन्दा बढी हो।
प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु- सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्।...
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही
१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित...
एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २...
चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को ट्रेन्ड निकै चर्चामा छ । निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने र हल ‘राताम्मे’...
‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’
सरकारले लोकतन्त्रका आधारभूत मूल्य–मान्यताका साथै संवैधानिक निकायमाथि निरन्तर दबाब सिर्जना गरिरहेको आरोप लागिरहेका बेला इनम सापकोटाको पक्राउसँगै राज्यका हरेक क्षेत्रको इमानमाथि प्रश्न उठेको छ।...
तिहारमा मौसम घमाइलो हुने
१९ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।