दुई तिहाइको सरकारपछि पनि नेपालको क्रेडिट रेटिङ उही, 'बिबी माइनस' ले के अर्थ राख्छ?
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) लगातार तेस्रो वर्ष पनि 'बिबी माइनस' कायम गरेको छ।
सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान
काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब...
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो...
नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्नु हुँदैन : प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताएका...
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको...
१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल
सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएसँगै प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा चहलपहल बाक्लिएको...
मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान
पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान...
मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु...
इन्धनको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा
नेपाल आयल निगम लिमिटेडले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ।...
छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?
काठमाडौँ । यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा मधेस...
नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति
नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने हो भने यसमा रहेको सरकारको ५८ प्रतिशत लगानी घटाउनुपर्छ, तर सेयर बेच्ने निर्णय गर्नुको साटो सरकारले सेबोन र नेप्सेलाई...
प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास
काठमाडाैँ। ६९औँ ग्रामी अवार्ड्सको मनोनयन सूची सोमबार सार्वजनिक गरिएको छ। यस वर्षको मनोनयनमा नयाँ पुस्ताका महिला संगीतकर्मीहरूको बलियो वर्चस्व देखिएको छ । पल म्याकार्टनी,...
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ
राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष...
सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)
प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।
पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक
प्रधानमन्त्री बालेनको भारत भ्रमण क्रममा पञ्चेश्वरलाई कसरी अघि बढाउने भन्ने विषयमा राजनीतिक समझदारी जुट्न सके त्यसले तीन दशकदेखि रोकिएको प्रक्रिया अघि बढाउन बाटो खोल्न...
मधेसमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग
गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।
नाइजेरियाको विमानस्थलबाट अमेरिकी बास्केटबल खेलाडी पक्राउ
काठमाडौँ। नाइजेरियाको विमानस्थलबाट अमेरिकी बास्केटबल खेलाडी पक्राउ परेका छन्। नाइजेरियाको लागुऔषध नियन्त्रण निकाय (एनडीएलईए) का अनुसार अमेरिकाको जर्जिया राज्यका २८ वर्षीय ग्रीन डामोन्ट खिरेलाई...
महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’
तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी...
मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता
रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति...
लुम्बिनीले गर्ला सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक ?
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो।
विदेश भ्रमणको उपलब्धि संख्यामा होइन, देशलाई भएको प्रतिफलमा हेर्नुपर्छ : निशा डाँगी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री निशा डाँगीले विदेश भ्रमणमा जाने व्यक्तिको संख्या भन्दा भ्रमणबाट देशले हासिल गरेको उपलब्धि महत्वपूर्ण हुने बताएकी...
'म जीवित फर्कन नसक्ने अवस्थामा पुग्दैछु’ भन्दै इमरान खानले जेलबाटै प्रधानन्यायाधीशहरूलाई लेखे खुला पत्र
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका...
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी...
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि स्वीकृतिको सैद्धान्तिक सहमति दिएको छ।
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।