नाइजेरियाको विमानस्थलबाट अमेरिकी बास्केटबल खेलाडी पक्राउ
काठमाडौँ। नाइजेरियाको विमानस्थलबाट अमेरिकी बास्केटबल खेलाडी पक्राउ परेका छन्। नाइजेरियाको लागुऔषध नियन्त्रण निकाय (एनडीएलईए) का अनुसार अमेरिकाको जर्जिया राज्यका २८ वर्षीय ग्रीन डामोन्ट खिरेलाई झण्डै ३४ किलो गाँजासहितत पक्राउ गरिएको हो। उनी थाइल्यान्डबाट संयुक्त अरब इमिरेट्स
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →