THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
रातोपाटी

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर। मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी...

इरानको बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

काठमाडाैँ । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ ।...

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङ।आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पुर्‍याउने तीन करदातालाई मंगलबार सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा...

युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्रीले भने- २ दिनभित्र स्वदेश फर्काइन्छ

संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारहरूले उद्धारका लागि गुहार माग्दै सार्वजनिक गरेको भिडियोमा गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाउँदै उनीहरूलाई दुई दिनभित्र...

खाडी क्षेत्रमा बढ्यो तनाव : पाँच दिनमै बहराइनमा इरानको तेस्रो ड्रोन हमला

मंगलबार बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएका थिए। त्यसपछि सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको...

SF

‘राम्रो क्रिकेटका लागि राम्रो पिच चाहिन्छ’, एनपिएलको विकेटमाथि टमाटाको प्रश्न

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले आफ्नो टोलीको हारको मुख्य कारण कमजोर ब्याटिङलाई मानेका...

चलेन सुदूरको ब्याटिङ, लुम्बिनी फेरि पनि फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । मंगलबार भएको क्वालिफायरमा...

क्रसिङ नजिकिँदा उखु मूल्यमा रस्साकस्सी, ८ रुपैयाँ मात्रै बढ्ने भन्दा भड्किए किसान

अघिल्लो वर्षको तुलनामा जम्मा ८ रुपैयाँमात्र मूल्यवृद्धि गर्ने गरी लागत प्रतिवेदन पेस गरिएपछि किसान प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।

विकेन्द्रीकरण विस्तार गर्दै त्रिवि

त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको...

हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।

सत्तालिप्साको लहरो सर्‍यो मधेशतिर

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।

बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

प्रधानमन्त्री बालेनको भारत भ्रमण आन्तरिक राजनीतिमा प्राप्त नयाँ जनादेशले नेपालको बाह्य सम्बन्धमा पनि नयाँ शक्ति र आत्मविश्वास निर्माण गर्न सक्छ कि सक्दैन भन्ने परीक्षाको...

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ।...

विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?

वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा...

एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ

कनेक्सन देखिएको भने पनि इनम–महेश सम्बन्ध कस्तो हो भन्नेबारे प्रहरीले केही बताएको छैन । इनमकै मोबाइलबाट कनेक्सन देखिएपछि महेश पक्राउ परेका हुन् ।

जोन्सटाउन नरसंहार : धर्मगुरु जिम जोन्सले कसरी ९०० भन्दा बढी अनुयायीको ज्यान लिए ?

अमेरिकामा धार्मिक तथा राजनीतिक प्रभावसमेत स्थापित गरेका धर्मगुरु जिम जोन्सले सन् १९७८ नोभेम्बर १८ मा दक्षिण अमेरिकी देश गुयानास्थित जोन्सटाउनमा ९०० भन्दा बढी आफ्ना...

‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’

हिजोका सन्धि–सम्झौताको ब्यागेज बोक्नैपर्छ। त्यो बोक्दिनँ भन्नु राजनीतिक र कूटनीतिक कच्चापन हुन्छ । यो कुरा नेपाल र भारतले पनि बुझ्नु पर्छ।

उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व लिने...

‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

'इनम सापकोटा खडा गरिएका पात्र हुन् या राज्यको माथिल्लो तहमा सम्बन्ध भएका व्यक्ति हुन्, सरकारले भन्नुपर्छ’

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

'हामीलाई बन्दरगाहको थप विकल्प होस् भनेर माग गर्ने तयारी गरेका छौं,' भ्रमणका एजेण्डाहरूलाई अन्तिम रुपमा दिन काममा संलग्न एक उच्च अधिकारी भने ।

सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ...

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो...

‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिएका छन्।...

विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिँदै

१ मंसिर, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको...

प्रधानमन्त्रीकाे भारत भ्रमण : नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।