THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
रातोपाटी

सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी भिडियो बनाउनेमाथि कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाइन्ट लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

SF

सशस्त्र प्रहरीको पोशाक दुरूपयोग र भिडिओ पोस्ट गर्नेविरूद्ध अघि बढाइयो कारबाही

सशस्त्र प्रहरी बलको पोशाक दुरूपयोग गरी सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेविरूद्ध कानुनी कारबाही अघि बढेको छ।

दुई प्रेमीको लभ ट्र्याङ्गलमा अनन्या, डिसेम्बरमा आउँदै ‘कल मी बे २’

अनन्या पाण्डे अभिनीत चर्चित वेब सिरिज ‘कल मी बे’ दोस्रो सिजनसहित फर्किने भएको छ । प्राइम भिडियोले मंगलबार सिरिजको रिलिज मिति सार्वजनिक गर्दै यसपटक...

मधेशमा अस्थिर सत्ता : नेताहरूमा निष्ठा र नैतिकताको खडेरी

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।

क्रसिङ नजिकिँदा उखु मूल्यमा रस्साकस्सी, ८ रुपैयाँ मात्रै बढ्ने भन्दा भड्किए किसान

अघिल्लो वर्षको तुलनामा जम्मा ८ रुपैयाँमात्र मूल्यवृद्धि गर्ने गरी लागत प्रतिवेदन पेस गरिएपछि किसान प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।

फोहोरमैला व्यवस्थापनसम्बन्धी रिट खारेज, दीर्घकालीन समाधानका लागि सर्वोच्च अदालतद्वारा निर्देशनात्मक आदेश जारी

काठमाडौँ । काठमाडौँ उपत्यकाका अति संवेदनशील सार्वजनिक तथा प्रशासनिक क्षेत्रबाट फोहोर नउठाइएको भन्दै दायर गरिएको रिट निवेदन खारेज गर्दै सर्वोच्च अदालतले देशैभरिको फोहोरमैला दीर्घकालीन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महेश श्रेष्ठलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। ईनम सापकोटासँग कनेक्सन देखिएपछि पक्राउ परेका महेश श्रेष्ठलाई अदालतले थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी...

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

निद्राको समयमा प्राय मानिस शान्त रहन्छ । जब मान्छे मस्त निद्रामा हुन्छ, त्यति बेला श्वास फेर्ने र हल्का चलमलाउने बाहेकका गतिविधि हुँदैनन् । तर...

हुण्डी कारोबारको सञ्जाल: एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।...

घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा सडक माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय...

८ रनमै सुदूरपश्चिमका तीन विकेट पतन, मुन्सी, दबारे र भण्डारी सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सको कसिलो बलिङसामु सुदूरपश्चिम रोयल्सको शीर्ष क्रम धराशायी बनेको छ।...

भोटेकोशी बाढी : सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थाले विस्थापित

विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारका ४५० घरपरिवार सरकारबाट बसोबास र खानपानको अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

काम गरेको पैसा नपाएपछि गरिमाको चेतावनी : अर्को पोस्टमा तस्बिर सार्वजनिक हुन्छ

कलाकार तथा आफूले पैसा तिर्नु पर्ने व्यक्तिको म्यासेज फोन नउठाउनु सिनेमा क्षेत्रमा यो गम्भिर रोग हो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दबाबमा सुदूरपश्चिम, चौथो ओभरमै गुमायो ३ विकेट

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा खेलमा लुम्बिनी लाइन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरले...

खस र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै रिट

सुर्खेत। खस र मगर भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन माग गर्दै अदालतमा रिट दायर भएको छ। अधिवक्ता शेर बहादुर खत्रीले मंगलबार उच्च अदालत...

SF

प्रेमकथामा बन्दै 'छायाँको जीत', मुख्य भूमिकामा महेश र सिम्रन

महेश र सिम्रन दुवै रूचाइएका कलाकार हुन्।

शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ३६ जना चिनियाँ नागरिक पक्राउ

शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।...

SF

स्थानीय तहसँगै प्रदेशसभा निर्वाचन : बजेट जोगाउने प्रयत्न कि राजनीतिक लाभमा रास्वपाको नजर!

निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गराउने कि छुट्टाछुट्टै गराउने भन्ने विषयमा परामर्श सुरू गरेको छ।

जलवायुजन्य नोक्सानीको क्षतिपूर्ति अनुदानमा आधारित हुनुपर्ने नेपालको जोड

नेपालले जलवायु परिवर्तनका कारण हुने नोक्सानी तथा क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य र सहज पहुँचयोग्य हुनुपर्ने बताएको छ। यस्तो सहयोग अनुदानमा आधारित हुनुपर्नेमा पनि...

नेपालको चिज उत्पादनमा रमाएका फ्रान्स्वाँ ड्रियारले पाए फ्रान्सको कृषि सम्मान

नेपालमा परम्परागत चिज उत्पादनको विकासमा पुऱ्याएको योगदानको कदरस्वरूप फ्रान्स सरकारले हिमालयन फ्रेन्च चिजका संस्थापक फ्रान्स्वाँ ड्रियारलाई प्रतिष्ठित अर्डर अफ एग्रिकल्चरल मेरिटबाट सम्मान गरेको छ।...

SF

दुवईमा नेपालका हिमाली क्षेत्रका प्राकृतिक उत्पादन प्रदर्शन

कञ्चनपुरको सामुदायिक वनमा मृत भेटियो बाघ

मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।