खस र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै रिट
सुर्खेत। खस र मगर भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन माग गर्दै अदालतमा रिट दायर भएको छ। अधिवक्ता शेर बहादुर खत्रीले मंगलबार उच्च अदालत सुर्खेतमा कर्णाली प्रदेश सरकारविरुद्ध रिट दायर गरेका हुन्। उनले कर्णाली प्रदेशमा नेपाली भाषाका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →