THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
नागरिक न्युज

काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयभित्रै सक्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।...

एनपीएलमा कामिलले तोडे मार्क वाटको रेकर्ड

काठमाडौँ । श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान बनाएका छन् । उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी...

कमिल मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

कमिल मिशाराको शतक र कप्तान रवि बोपाराको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ...

द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?

पछिल्लो समय २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्‍याएको छ । यो अवधिभित्र आयोजना सम्पन्न गर्नुपर्ने जनदबाब सरकारसामु छ...

SF

कमिल मिसराको विस्फोटक शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा कमिल मिसराको विस्फोटक शतकको मद्दतमा चितवन राइनोजले काठमाडौं गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

आगामी निर्वाचनमा कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र उनीहरूलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको प्रस्ताव छ।...

चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ

कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

काठमान्डुविरुद्ध बोपाराले बनाए अर्धशतक

चितवनका कप्तान रवि बोपाराले जारी एनपीएलको एलिमिनेटर खेलमा अर्धशतक बनाएका छन्।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

काठमाडौँ । नेपाल, भारत र भुटानमा मानव–वन्यजन्तु द्वन्द्व साझा चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, ज्ञान आदानप्रदान र स्थानीय आवश्यकतामा...

काठमाण्डुविरुद्ध बोपाराको अर्धशतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजका कप्तान रवि बोपाराले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

कमिल मिशाराले बनाए शतक

चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज विरुद्ध शतक प्रहार गरेका छन् ।

काठमाण्डुविरुद्ध कामिलको शतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजका कामिल मिशाराले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मगंलबार...

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री चौधरीको भनाइ छ ।

सम्बन्धन पाएका कलेजमा विषय थप गर्दै त्रिवि, के छ मापदण्ड ?

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका निजी कलेजमा विषय थप गर्ने तयारी गरेको छ । त्रिवि अधिकारीका अनुसार १० वर्षपछि निजी क्याम्पसमा...

SF

होन्डाको दसैं योजनाअन्तर्गत सातै प्रदेशबाट विजेताहरू घोषणा

खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा

२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण...

फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

कालीकोटमा उत्पादन हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।...

SF

फास्ट ट्र्याकको तीन वटा सुरूङ 'ब्रेक थ्रु' हुँदा पनि खोकनाको विवाद यथावत्, प्रस्थानविन्दु सारिँदै चोभार

काठमाडौं–तराई-मधेस फास्ट ट्र्याकको काठमाडौंतर्फको प्रस्थानविन्दु ललितपुरको खोकना क्षेत्रको विवाद समाधान गर्न सरकारले स्थानीयसँगको छलफललाई तीव्रता दिएको छ।

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै, १५ करोडको कारोबार गर्ने लक्ष्य

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा सुदूरपश्चिम महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । उक्त महोत्सव आगामी मङ्सिर २२ देखि पुस ५ गतेसम्म धनगढी...

‘बालेनले रविलाई पनि थुन्न सक्छन्’

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य...

त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया

यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् ।

SF

मुकुमलुङको आन्दोलन फेरि ब्युँताउने चेतावनी, संरक्षणकर्मी  केबलकार खारेजीमै अडिग

ताप्लेजुङको मुकुमलुङ (पाथीभरा) मा केबलकार निर्माणको विषयलाई लिएर चर्किएको विवाद फेरि बल्झिने संकेत देखिएको छ।

काठमान्डुविरुद्ध चितवनका कमिल मिशाराको अर्धशतक

उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।