कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?
पेचिलो प्रश्न फेरि सतहमा आएको छ– भारतले नेपाली उत्पादनमाथि बर्सेनि किन गैरभन्सार अवरोध थोपरिरहन्छ र के यो भ्रमणले त्यसको स्थायी समाधान खोज्न सक्ला ?
नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?
४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी...
‘जनताको आलोचना होइन विश्वास जित्नुहोस्’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनप्रतिनिधिहरुलाई जनताको आलोचना होइन विश्वास जित्न निर्देशन दिएका छन् ।...
धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी...
अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना:अध्ययन
सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।...
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी तत्काल...
दक्षिण अफ्रिकामा तीन महिनामै ५८१ जना महिलाको हत्या
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा झन्डै ६०० महिलाको हत्या भएको छ । देशको पछिल्लो अपराध तथ्याङ्कले यस्तो भयावह...
धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
रास्वपा सांसदहरूको संवाद बाहिरिएपछि सामाजिक सञ्जाल तात्यो, श्रीराम न्यौपानेले के भने ?
काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अनौपचारिक संवादको भिडियो बाहिरिएपछि सांसद श्रीराम न्यौपानेले त्यस विषयमा प्रस्टीकरण दिएका छन् ।...
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: टावर छ, नेटवर्क छैन, किन ?
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका...
विस्तृत शान्ति सम्झौताको २० वर्ष
राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ...
एआई चिटिङ रोक्न कडाइ: दक्षिण कोरियाको राष्ट्रिय परीक्षामा स्मार्ट डिभाइससहित १११ जना समातिए
सोल । दक्षिण कोरियाको शिक्षा मन्त्रालयले देशव्यापी रूपमा सञ्चालन भएको उच्च महत्वको कलेज प्रवेश परीक्षामा अनधिकृत स्मार्ट डिभाइससहित १११ जना परीक्षार्थी फेला परेको जनाएको...
मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?
श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...
पञ्चेश्वर अड्काउने पानीको त्यो विवाद, जसमा ३० वर्षदेखि मिल्न सकेका छैनन् नेपाल र भारत
बिजुली आधा–आधा बाँड्न सहमत नेपाल र भारत पानीमाथिको अधिकारमा किन सहमत हुन सक्दैनन्? पञ्चेश्वरको भविष्य यही प्रश्नको जबाफमा अड्किएको छ।
सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’
पशुपति गौशालामा आफू मोही भएको भन्दै मारवाडी सेवा समितिले हक दाबी गरिरहेको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषकै स्वामित्व हुने जिल्ला र उच्च...
बालबालिकामाथि दुर्व्यवहार गर्ने इन्डोनेसियाको डेकेयर सेन्टरकी पूर्वप्रधानाध्यापकलाई पाँच वर्ष कैद
योग्याकार्ता । इन्डोनेसियाको एक बिनाइजाजत सञ्चालित डेकेयर सेन्टरमा बालबालिकामाथि भएको दुर्व्यवहार तथा बेवास्ताको कसुरमा त्यहाँकी पूर्वप्रधानाध्यापकलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । गत...
क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार
४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा...
आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै
विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि उचित रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न उनीहरूलाई कठिनाइ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको...
रुसी उपविदेशमन्त्रीले भने- युक्रेनलाई नेटो सदस्यता दिने कुरा हामीलाई स्वीकार्य छैन
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुसनरले बिहीबार युक्रेनसम्बन्धी बहुपक्षीय वार्ता संयन्त्रमा युरोपेली सहभागिताका लागि रुस सहमत भएको बताएका थिए ।
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।
वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै
सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । यसले सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि व्यवहारमा चुनौतीपूर्ण रहेको संकेत गर्छ...
स्यान्डपेपर विवादका बाबजुद कमिन्स अस्ट्रेलियाको टेस्ट कप्तानमै रहने
सिड्नी । ‘स्यान्डपेपर’ विवादबारे चलिरहेको गम्भीर र विस्फोटक आरोपका बाबजुद प्याट कमिन्स अस्ट्रेलियाको टेस्ट कप्तानकै रूपमा निरन्तर रहने भएका छन् । उनलाई क्रिकेट अस्ट्रेलिया...
इतिहासकार डा. महेशराज पन्तको नयाँ कृति ‘राणा : काल, कर्ता र किताब’ सार्वजनिक
काठमाडौँ । इतिहासकार डा. महेशराज पन्तको नयाँ पुस्तक ‘राणा : काल, कर्ता र किताब’ सार्वजनिक भएको छ । इतिहास अध्ययन तथा त्रुटि सच्याउने संस्था...
न्याय माग्दै प्रहरी धाइरहेकी महिला, हिंसाको आरोप लागेका व्यक्ति प्रहरीबाट सम्मानित!
ममता सिंहले गत असार ११ गते आफूमाथि मनिष सिंहले कुटपिट गर्दै अनैतिक सम्बन्ध राख्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा...
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ
कांग्रेसभित्रको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्ष र अर्को पक्षबीचको राजनीतिक तथा कानुनी संघर्ष जारी रहेको सन्दर्भमा सांसदहरूको कुराकानी सार्वजनिक भएको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।