बालबालिकामाथि दुर्व्यवहार गर्ने इन्डोनेसियाको डेकेयर सेन्टरकी पूर्वप्रधानाध्यापकलाई पाँच वर्ष कैद
योग्याकार्ता । इन्डोनेसियाको एक बिनाइजाजत सञ्चालित डेकेयर सेन्टरमा बालबालिकामाथि भएको दुर्व्यवहार तथा बेवास्ताको कसुरमा त्यहाँकी पूर्वप्रधानाध्यापकलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । गत अप्रिलमा योग्याकार्ता सहरस्थित ‘लिटल अरेसा’ सेन्टरमा छापा मार्दा त्यहाँभित्र भइरहेको दुर्व्यवहारको डरलाग्दो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →